पोखरा र भरतपुरमा विजुलीको तार भूमिगत गर्ने परियोजनाको कुलमान र प्रचण्डले गरे शिलान्यास
चितवन : पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यकारी निर्देशक कुलमान घिसिङले!-->…
गगन थापा काठमाडौं ४ बाट सर्वसम्मत सिफारिस
काठमाडौं : आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
क्षेत्रीय समितिको बैठकले थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका!-->!-->!-->…
सरकारले होसियारी अपनाएकाले अर्थतन्त्र श्रीलंकाको बाटोमा गएन : अर्थमन्त्री शर्मा
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले सरकारले होसियारीपूर्वक लिएका नीतिकै कारण!-->!-->!-->…
डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले बढ्यो, पेट्रोल र ग्यासको मूल्य यथावत
काठमाडौं : नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।
बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ । अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पर्नेछ!-->!-->!-->…
भागबण्डा टुंग्याउन सत्ता साझेदार दलहरु आन्तरिक छलफलमा
काठमाडौं : सत्ता गठबन्धनमा आवद्ध दलले आज चुनावी भागबण्डाका विषयमा पार्टीभित्र आन्तरिक छलफल गर्ने भएका छन् ।
पार्टीहरु बैठकपछि कार्यदल तथा शीर्ष नेताको बैठकबाट सिट बाँडफाँट टुंगो लगाउने सहमति गठबन्धनको छ ।
प्रधानमन्त्रीको निवास!-->!-->!-->!-->!-->…
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रयोग हुने मतपत्रको रंग फेरिने
काठमाडौं : प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रयोग हुने मतपत्रको रंग फेरिने भएको छ ।
निर्वाचन आयोगले २०७४ को भन्दा अहिलेको निर्वाचनमा प्रयोग हुने मतपत्रको रंगमा हेरफेर गर्ने भएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभाको!-->!-->!-->!-->!-->…
पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध
काठमाडौं : लगातारको वर्षासँगै आएको पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरूद्ध भएको छ ।
भरतपुर महानगरपालिका–२९ केराबारीस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बिहीबार बिहान करिब ६ बजे माथिबाट लेदो सहितको पहिरो झर्दा सडक अवरूद्ध भएको हो । !-->!-->!-->…
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
काठमाडौं : भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक!-->!-->!-->…
नागरिकता विधेयक विधायन समितिबाट हुबहु पारित
काठमाडौं : राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरेको छ ।
संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकका केही विषयमा!-->!-->!-->…
महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसक्योः चोलेन्द्र शमशेर जबरा
काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसकेको बयान दिएका छन् । बुधबार महाअभियोग सिफारिस समितिलाई बयान दिँदै उनले संसदमा आफूविरुद्ध दर्ता भएको महाअभियोग निस्क्रिय!-->…