बस र मोटरसाइकल  एक आपसमा ठोकिदा एकजनाको मृत्यु, एकजना घाइते…

0

भाद्र २४ शुक्रवार

पुर्व पश्चिम् राजमार्ग अन्तरगतको राप्ती सोनारी गाउपालिका ९ झिझेरिखोला नजिकै बस र मोटरसाइकल  एक आपसमा ठोकिदा एकजनाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो १२ बजे कोहलपुर देखि घोराही जादैगरेको भे १ ख १९२५ को बस संग भे ७ प ५४५० नम्बरको मोटरसाइकल ठोकिएर राप्तिसोनारी गा•पा• का ३ का बर्ष ३७का खडक बिक्रम श्रेष्ठको मृत्यु भएको छ। भने मोटरसाइकल पछाडि सवारको भने कोहलपुर शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ।

बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यलय कोहलपुरले जनाएको छ।

Leave A Reply

Your email address will not be published.