मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेंगु संक्रमण पुष्टि

काठमाडौं : मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु महामारीकै कारण स्वास्थ्य संकटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य मन्त्रालय लागेको छ । जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेंगु

भारतीय सेना प्रमुख पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै

काठमाडौं : भारतीय सेना प्रमुख मनोज पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै छ । उनलाई आज अपराह्न तीन बजे शितल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको

क्यानडामा छुरा प्रहार हुँदा १० जनाको मृत्यु, एक दर्जन घाइते

एजेन्सी : क्यानडामा दुई समुदायबीच भएको छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ । छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी शुरु गरेको छ ।

नेपालका गरीब बिद्यार्थी पढाउन र स्वास्थ्य शिबिरका लागि बेल्जियममा ‘नेपाल मेला’ आयोजना

नेपालको शैछ्यिक छेत्रमा लामो समयबाट सहयोग गर्दै आएको बेल्जियमको समाजिक संस्था मेदोरा बेल्जियमले नेपाली दुताबास बेल्जियम र एनआरएनए बेल्जियमको सहकार्यमा नेपाल मेला आयोजना गरेकोछ ; शनिबार बेल्जियमको लुमेन सहरमा भ​एको नेपाल मेलामा उक्त सहरका

पर्यटनमन्त्रीलाई लाइन बस्न लगाउने सुरक्षागार्ड पक्राउ

काठमाडौं : व्यक्तिगत कामको सिलसिलामा ठमेलस्थित छायाँ सेन्टर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षा गार्ड पक्राउ परेको घटना सार्वजनिक भएको छ । क्यानडाको भिसाका लागि

भारतीय स्थल सेनाध्यक्ष पाण्डे काठमाडौंमा

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले

राजेन्द्र लिङ्देनद्वारा सांसद पदबाट राजीनामाको घोषणा

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्यबाट राजीनामाको घोषणा गरेका छन्। प्रतिनिधिसभाको बोल्दै लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त नहुने आफ्नो दलको धारणा रहेको बताउदै

असन र इन्द्रचोकस्थित मन्दिर क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम

काठमाडौंः काठमाडौं महानगरले इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन निर्देशन दिएको छ । मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउने अभियानको थालनी गरेको महानगरले इन्द्रचोक र असनका मन्दिर

बाइडेन देशकै शत्रु हुन् : ट्रम्प

एजेन्सी : विरोधीको कटु आलोचना गर्ने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समयमा राष्ट्रपति जोन बाइडेनसँग खनिएका छन् । आफ्नो निवासमा संघीय अनुसन्धान व्युरोले छापा मारेपछि त उनी बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका छन् ।

मेयर बालेनले सार्वजनिक गरे कार्यकालको १०० दिनका ‘मन छोएका’ ६ सन्दर्भ

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कार्यकाल १ सय दिन पुगेको अवसरमा आफूलाई मनमा छोएका केही सन्दर्भहरु भन्दै सार्वजनिक गरेका छन् । आइतबार बिहान उनले विभिन्न ६ बुँदाहरु सार्वजनिक गरेका छन् । उनले१०० दिन कस्तो रह्यो