चीन भूकम्प : मृत्यु हुनेको संख्या ४६ पुग्यो

एजेन्सी : चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम चीनको सिचुआनमा सोमबार दिउसो ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा उनीहरुको मृत्यु भएको हो । भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी

महिला साफ च्याम्पियनसिप आजबाट शुरु हुँदै, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

काठमाडौं : छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा शुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उदघाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ

१० हजार ८८८ मतदानस्थल कायम

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको संख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए

नेपाली भाषा बिद्यालयका बिद्यार्थीहरु सङ्गै मनाइयो बेल्जियममा मोति जयन्ति

अन्तराष्ट्रीय नेपाली साहित्य समाज अनेसास बेल्जियम र साङ्ग्रिला समाज बेल्जियमको संयुक्त आयोजनामा १५६ औ मोति जयन्तिमा साहित्यिक रचना बाचन एबम श्रद्धाञ्जलि अर्पण कार्यक्रम सम्पन्न भ​एकोछ । साङ्ग्रिला समाजले सन्चालन गर्दै आएको नेपाली

लिज ट्रस बन्ने भइन् बेलायतको नयाँ प्रधानमन्त्री

एजेन्सी : बेलायतमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले लिज ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको छ । विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी मंगलबार बेलायतको प्रधानमन्त्री चुनिने भएकी छिन्

पछिल्लो एक साता वाणिज्य बैंकहरूको निक्षेपमा सुधार

काठमाडौं : पछिल्लो एक साता वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ । नेपाल बैंकर्स संघले आज सार्वजनिक गरेको विवरण अनुसार भदौ १० देखि १७ गतेसम्म वाणिज्य बैंकहरुमा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । भदौ १० गतेसम्म कुल

भारतीय स्थल सेनाध्यक्षले नेपाली सेनालाई हस्तान्तरण गरे १० वटा गाडी र ४ वटा घोडा 

काठमाडौं : भारतले करिब २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमबीच ती सैन्य

विद्यार्थी राजनीतिबाट उदाएका पौडेल प्रदेश सभाको उम्मेदवारमा सिफारिस,

निर्मलराज पौडेल चितवन २०, भदौ आगामी मंसिर ४ गते सम्पन्न हुने प्रदेश सभाको निर्वाचनमा चितवन २ (ख) बाट नेपाली काँग्रेस पार्टीको तर्फबाट निर्मल राज पौडेलको नाम सिफारिस गरेको छ। आइतबार पार्टी कार्यलयमा बसेको प्रदेश कार्यसमितिको बैठकले

सुरक्षागार्ड पक्राउ घटना : सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ठमेलस्थित छायाँ सेन्टरमा भएको घटनाको सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गरेका छन् । उनले सामाजिक संजालमार्फत सबै नेता र मन्त्री खराब हुन् भन्ने भाष्य

संसदको कार्यकाल लम्ब्याउने विधेयक अघि नबढ्ने, कानून संशोधन प्रक्रिया रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रावधानसहित संसदमा दर्ता गरिएको विधेयक अघि नबढ्ने भएको छ । विधेयकप्रति आलोचना बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानूनमन्त्री गोविन्दप्रसाद शर्मालाई मनोनयनको अघिल्लो