एनआरएनएका पुर्ब अध्यक्ष भबन भट्ट द्वारा स्थापित एक करोड राशिको “भवन कृति रत्न” पुरुस्कार महाबिर…
काठमाडौं । गैर नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष भवन भट्टले स्थापना गरेको एक करोड राशीको ‘भवन कृति रत्न’ सम्मान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई प्रदान गरिएको छ ।
गैह्र आवासीय नेपाली संघको!-->!-->!-->!-->!-->…
जबराले नाम लिएकाहरुलाई बयानका लागि बोलाउने महाभियोग समितिको निर्णय
काठमाडौं : महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएकाहरुलाई छलफलका लागि बोलाउने भएको छ ।
समितिको मंगलबार बसेको बैठकले बुधबार नेपाल बार एशोसियसनका पूर्व पदाधिकारी, पूर्व न्यायाधीश!-->!-->!-->…
डा. केसीले २०औं पटक अनसन बस्नपर्नु लज्जाको विषय : बाबुराम
काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै २०औं पटक अनसन बस्नु सबैको लागि लज्जाको विषय भएको बताएका छन् ।
डा.केसीले २०औं अनसन सुरु गरेको भोलिपल्ट मंगलबार सामाजिक सञ्जाल!-->!-->!-->…
चिनियाँ नेता लीद्वारा ओली, प्रचण्ड र तिमिल्सिनासँग छुट्टाछुट्टै भेटवार्ता
काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता जारी राखेका छन् ।
नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल!-->!-->!-->…
धरानमा पानी ल्याउन हर्क साम्पाङ सफल
काठमाडौं : धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले अन्तत धरान बजारमा पानी ल्याउन सफल भएका छन् ।
प्रमुख साम्पाङले धरान बजारमा पानी आएसँगै धरानवासीसँग खुशीयाली साटेका छन । भिडियोमा प्रमुख साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको!-->!-->!-->…
युक्रेनले रुसबाट ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लियो : जेलेन्स्की
एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रतिआक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको छ ।
“सेप्टेम्बरको सुरुदेखि,हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर!-->!-->!-->…
यु-१७ साफ: उपाधिका लागि नेपाल र भारत भिड्ने
काठमाडौं : श्रीलंकामा जारी यु १७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंमाथि ६–० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गर्यो । नेपालले अब उपाधिका लागि भारतसँग!-->…
दौडधुपमा ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाइएको छ । चुनावी सभाका लागि जनकपुर गएका ओलीलाई केही स्थानीय युवाहरुले कालो झण्डा देखाएका थिए । कालो झण्डा देखाएको आरोपमा प्रहरीले एघार जनालाई नियन्त्रणमा लियो ।!-->…
सिट टुंग्याउन झनै सकस
काठमाडौं : आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्ने तयारी गरेका पाँच दललाई सिट बाँडफाँड टुंग्याउन झनै सकस देखिएको छ । एमालेलाई पराजित गर्ने उद्देश्य बमोजिम गठबन्धन गरेर जाने रणनीति बनाएका शीर्षस्थ नेतालाई भने!-->…
चिनियाँ सभामुख ली काठमाडौंमा, बीआरआई समेटेर ६ बुँदे समझदारी
काठमाडौं : चिनियाँ सभामुख ली चान्सु चारदिने भ्रमणका क्रममा काठमाडौंमा छन् । सभामुख अग्नि प्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा आइतकार चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ली काठमाडौं आएका हुन् । उनलाई त्रिभुवन!-->…