फर्कियो चिनियाँ जनकंग्रेसको टोली, सभामुखले गरे बिदाइ

काठमाडौं : नेपालको चार दिने औपचारिक भ्रमणमा आएको चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको टोली भ्रमण सकेर फर्किएको छ । उनलाई सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन

प्रचण्डको दाबी- आगामी निर्वाचनमा माओवादी पहिलो कम्युनिष्ट पार्टी बन्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् । आज पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति

महाभियोग समितिको बैठक सर्‍यो

काठमाडौं : बिहीबार बिहानका लागि डाकिएको संघीय संसद, महाभियोग समिति बैठक सरेको छ । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ । यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो । तर, सर्वोच्च अदालतका

काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे तीन बजेतिर पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय

काठमाडौं महानगरभित्र असोज १ गतेबाट सार्वजनिक ठाउँमा धुम्रपान निषेध, अटेरी गरे कारबाही

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज एक गतेदेखि धुम्रपान निषेध गरेको छ । महानगरपालिकाले आज सूचना निकालेर असोज एकगतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा

टीआरसी विधेयक : छलफल हुन्छ, निष्कर्ष निस्कन्न

काठमाडौं : बुधबार टीआरसी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक) प्रतिनिधिसभाबाट पारित गर्ने तयारी थियो । नेताहरूका अनुसार प्रतिनिधिसभाको कानुन न्याय मानव अधिकार

देशभर फैलियो डेंगु

काठमाडौं : लामखुट्टेबाट सर्ने डेंगुको प्रकोप देशभर फैलिएको छ । राजधानी उपत्यकामा महामारीकै रुपमा देखिएको डेंगु देशभर समस्या बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही वर्षसम्म गर्मी हुने स्थानमा मात्रै देखिने डेंगु अहिले लगभग

चोलेन्द्रले नाम लिएकाहरुसँग आज छलफल, न्यायाधीशहरू सफाइ दिन नजाने

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफुविरुद्धको महाअभियोग उपरको बयानका क्रममा नाम लिएका व्यक्तिहरूसँग महाअभियोग सिफारिस समितिले आज छलफल गर्दैछ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समिति सचिवालयका अनुसार नेपाल

पेट्रोलियम पदार्थ ढुवानीमा कुनै अवरोध नगर्न निगमको निर्देशन

काठमाडौं : नेपाल आयाल निगमले नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघलाई पेट्रोलियम पदार्थ ढुवानीमा कुनै अवरोध नगर्न निर्देशन दिएको छ । निरन्तर पेट्रोलियम पदार्थ ढुवानी बन्द गरे निगमले कानुन अनुसार व्यवसायीलाई कारबाही गर्ने बताएको हो ।

दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता १० जनाको अवस्था अझै अज्ञात

दार्चुला : दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै पत्ता लागेको छैन । घटना भएको पाँच दिनसम्म पनि उनीहरुको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । शुक्रबार राति