बाबुराम छुट्टै पार्टी खोल्ने तयारीमा

काठमाडौं, १२ साउन । संविधान निर्माणलाई पहिलो प्राथमिकता दिने कि ? पार्टी विभाजन रोक्ने अभियानलाई पहिलो प्राथमिकता दिने भन्ने कुरामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोधारमा परेका छन् । संविधान जारी नहुँदासम्म पार्टी विभाजन नगर्ने…

लोकतन्त्रको मूल्यमा सम्झौता हुँदैन : प्रम

काठमाडौं, ११ साउन । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणका क्रममा लोकतान्त्रिक मूल्य र मान्यतामा कुनै सम्झौता नहुने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगले गएको छ महिनामा सम्पादन गरेका प्रमुख कार्यसहितको प्रतिवेदन आज प्रधानमन्त्री…

सार्वभौमसत्ता र अखण्डतालाई ख्याल गर्न आग्रह

काठमाडौँ, ११ साउन । संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले समग्र नेपालको राजनीतिक नेतृत्व लिने सोच राखेर काम गर्न मधेसकेन्द्रित नेता र बुद्धिजीवीलाई सुझाव दिनुभएको छ । संविधानको प्रारम्भिक मस्यौदामा…

एफएम रेडियोको सङ्ख्या ६३८

काठमाडौं, ११ साउन । नेपालमा एफएम रेडियोको सङ्ख्या ६३८ पुगेको छ । सूचना तथा सञ्चार मन्त्रालय श्रव्यदृश्य प्रसारण शाखाका अनुसार असार मसान्तसम्ममा ६३८ एफएम रेडियोले सञ्चालनका लागि अनुमतिपत्र लिएका छन् । तीमध्ये ५४७ रेडियो नियमित सञ्चालनमा…

हिन्दूराष्ट्र माग्दै पोखरामा प्रदर्शन

पोखरा, ११ साउन । नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग गर्दै पोखरामा सोमबार प्रदर्शन गरिएको छ । बगर गाईघाटबाट सुरु भएको र्‍यालीले हिन्दूराष्ट्रको माग गर्दै पोखरा बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी…

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

नेपालगन्ज, ११ साउन । बाँकेको कोहलपुर–चिसापानी सडक खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको निधन भएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा बर्दिया बाँसगढी नगरपालिका–५ का ३० वर्षीय लोकबहादुर पुन र २३ वर्षीय…

कसले घुसायो प्रत्यक्ष निर्वाचित कार्यकारी ?

काठमाडौं, ११ साउन । अहिले सबैभन्दा बढी बहसको विषय बनेको छ, प्रत्यक्ष निर्वाचित कार्यकारीको विषय । नयाँ संविधानमा कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने या संसदबाट निर्वाचित गर्ने भन्ने विषयले अहिले राजनीतिक माहोल…

हिन्दु राष्ट्र हुनै सक्दैन : महरा

काठमाडौं, १० साउन । एनेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले नेपाल अब कुनै पनि हालतमा हिन्दु राष्ट्र हुनै नसक्ने दाबी गरेका छन् । राजधानीमा आइतबार ख्रिस्टियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा आफूहरुले मुलुकलाई…

एमाले संविधान चाँडै जारी गर्नुपर्ने पक्षमा

काठमाडौं, १० साउन । नेकपा एमालेले १६ बुँदे सहमतिको आधार र जनताको राय–सुझाव समेट्दै संविधान लेखनको कामलाई छिट्टै पूर्णता दिनुपर्नेमा जोड दिएको छ । आइतबार पार्टी मूख्यालय बल्खुमा बसेको केन्द्रीय कमिटी बैठकले जनताका राय–सुझावलाई समेटेर…

आमालाई चक्कु प्रहार गर्ने पक्राउ

बाँके, १० साउन । आफ्नै आमालाई चक्कु प्रहार गरेको अभियोगमा नेपालगंज उप–महमानगरपालिका–६ बच्चुपुर बस्ने २२ बर्षीय महोम्दअमिन सलमानीलाई प्रहरीले पक्राउ गरेको छ । उनले घरयासी विवादमा ४२ बर्षीया आमा सहिदा सलमानीलाई शनिबार टाउकोमा चक्कु प्रहार…