तमु समाज साइप्रसको ल्होसार सम्पन्न,
शास्त्र हराए संस्कार हराउछ , संस्कार हराए संस्कृति हराउछ , संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउछ"
( "प्ये म्हस्याँ छ्य म्हमु , छ्य म्हस्याँ ल्हु म्हमु , ल्हु म्हस्याँ म्हि म्हमु " ) भन्ने शंदेशमुलक नाराका साथ तमु समाज साइप्रसले तमु…
कोशी प्रदेशको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित
काठमाडौं \ कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकले विष्टलाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो ।
मंगलबार सत्तारूढ गठबन्धन र…
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय नाग्यो
टोकियो \ जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म दुई सय नाघेको तथा १०० बढी अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार, नयाँ वर्षको पूर्व सन्ध्यामा आएको ७.५ म्याग्निच्युडको…
पशुपतिनाथ मन्दिरमा स्तनपान कक्ष सञ्चालन
पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि स्तनपान कक्ष सञ्चालनमा आएकाे छ । पशुपति क्षेत्र विकास काेषले स्थापना गरेकाे स्तनपान कक्षकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले उद्घाटन गर्नुभयाे ।
राज्यमन्त्री ठकुरीले…
सत्य निरुपण विधेयक परिमार्जन गर्छाैं : प्रधानमन्त्री
काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सरकार र विद्रोही दुवैतर्फबाट मारिएका परिवारलाई समान व्यवहार गरेको र भविष्यमा समेत कुनै प्रकारको भेदभाव नहुने स्पष्ट पार्दै सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न…
कोशीमा सभामुख चयन गर्न आज निर्वाचन हुँदै
विराटनगर \ कोशी प्रदेश सभाले सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाएको छ । केहीबेर अघि सम्पन्न कार्यव्यवस्था बैठकले आजै सभामुख निर्वाचन सम्पन्न गर्ने गरी कार्यसूची तय गरेको हो । सभामुख पदको निर्वाचन दिउँसो ३ बजे हुँदैछ ।
सभामुखको टुङ्गो…
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा
काठमाडौँ \ नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला प्राधिकरणका अध्यक्ष खनालले मङ्गलवार एकाएक राजीनामा दिएका हुन् ।
मङ्गलवार सञ्चार…
औद्योगिक ग्राम निर्माण गर्न व्यवसायीको माग
धरान \ धरानका व्यवसायीहरुले धरान औद्योगिक क्षेत्रको विकास गरी औद्योगिक ग्राम निर्माण गर्न सरकारसँग माग गरेका छन् । धरानमा आयोजित सुनसरी उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभामा नौ बुँदे धारणा सार्वजनिक गर्दै व्यवसायीहरुले धरान औद्योगिक…
चेपाङ संरक्षित क्षेत्र घोषणाको तयारीमा छौँ : मुख्यमन्त्री जम्कट्टेल
हेटौँडा \ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चेपाङ संरक्षित क्षेत्रको तयारीमा रहेको बताउनुभएको छ । उहाँले चेपाङ संरक्षित क्षेत्रका लागि प्रदेश सरकारले अध्ययन टोली बनाएर काम थालिसकेको जानकारी दिनुभएको हो ।
राक्सिराङ…
एनआरएनएमा २१ सदस्यीय सल्लाहकार समिति चयन
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएन)ले २१ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।
एनआरएनएका अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके)को नेतृत्वमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले २१ जना एनआरएनएका अग्रज अभियन्ताहरुलाई सल्लाहकार चयन…