मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन : राजेन्द्र लिङ्देन

0

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्रालय फुटाएर सरकारमा जाने हल्लामा सत्यता नरहेको स्पष्ट पारेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने स्पष्ट पारेका हुन् । 

“राप्रपालगायत दलहरूलाई सरकारमा लान मन्त्रालको संख्या बढाइने भन्ने हल्ला निराधार हो,” राजेन्द्र ट्विटरमा लेख्छन्, “मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन ।”

Leave A Reply

Your email address will not be published.