रुसको राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

मस्को \ भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले आइतबार आधाभन्दा बढी मतगणना हुँदा…

प्रज्ञा–प्रतिष्ठानद्वारा १० वटा प्रज्ञा पुरस्कारको घोषणा

काठमाडौँ \  नेपाल प्रज्ञा–प्रतिष्ठानले १० जना विशिष्ट प्रतिभाहरूलाई प्रज्ञा पुरस्कार २०८० प्रदान गर्ने निर्णय गरेको छ । प्रज्ञा–प्रतिष्ठान कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णयअनुसार खगेन्द्र…

बागमतीमा हाम्रो नेपाली पार्टीले सरकार गठन गर्न पहल गर्ने

हेटौँडा \ बागमती प्रदेशमा सरकार गठनका लागि निर्णायक रहेको हाम्रो नेपाली पार्टीले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ। हाम्रो नेपाली पार्टीले प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलाग्ने निर्णय…

पाेखरा ‘पर्यटकीय राजधानी’ घाेषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुभएको छ । फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुभएको हो । त्यसअघि प्रधानमन्त्रीले…

सरकारको गति परिवर्तन गर्न नयाँ समीकरण बनाएका हौँ : प्रधानमन्त्री प्रचण्ड

पोखरा \ प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबिच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन् । आज बिहान पोखरामा पार्टीका अगुवा…

मोरङमा आगलागी : सन्थाल बस्तीका १९ घरका २५ परिवार विस्थापित

मोरङ \ मोरङको रङ्गेली–३ बाबुसाहेब टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेका इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । हिजो दिउँसोदेखि शुरु भएको आगलागी बस्तीमा फैलि‌दा १९ घरधुरीका २५ परिवार विस्थापित भएका रङ्गेली नगरपालिका उपमेयर…

नेपाल–चीनबिच प्रसारण लाइन निर्माणका लागि सम्झौताको तयारी

काठमाडौँ \ नेपाल र चीनबिच पहिलोपटक विद्युत् आदानप्रदानका लागि २२० केभी प्रसारण लाइन निर्माणलाई मूर्त रूप दिन तयारी तीव्र पारिएको छ । जेलङ/केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन निर्माण सुरु गर्न अध्ययन कार्यहरू अन्तिम चरणमा पु¥याइएको…

राष्ट्रिय सभामा राष्ट्रिय सहमति

आकस्मिक रूपमा बदलिएको सत्तासमीकरणसँगै राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण देखिएकै वेला दुई संसदीय समितिको नेतृत्वका लागि प्रमुख दलहरूबीच सहमति बनेको छ । सहमतिलाई अगाडि बढाउँदै दलहरूले राष्ट्रिय सभामा रिक्त रहेका संसदीय समितिको सभापतिमा…

बाग्लुङ समाज बेल्जियमको जिल्लाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान,

वाग्लुङ समाज वेल्जीयमले जिल्लाका जनप्रतिनिधिहरुलाई बेल्जियममा स्वागत तथा सम्मान गरेकोछ ।  बेल्जियमस्थित बाग्लुङबासीको संस्था बाग्लुङ समाजले, बाग्लुङ जिल्ला बढिघाट गाऊपालिका अध्यक्ष गन्डकी थापा र ढोरपाटन नगरपालिका का.वा. प्रमुख धन बहादुर…

भोजपुरको टक्सारमा आगलागी: ६ वटा घर जलेर नष्ट

भोजपुर — भोजपुर नगरपालिका–१२ टक्सारमा आगलागीका कारण छ वटा घर जलेर नष्ट भएका छन् । आगो अनियन्त्रित हुँदै गएको छ । मालबाँसे गाउँ नजिकैको जङ्गलमा लागेको आगो हावाहुरीले उडाएर बस्तीमा पसेपछि घरहरु जलेका जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना…