वैदेशिक रोजगार व्यवासायी संघमा कांग्रेस निटक लोकतान्त्रिक प्यानल विजयी
काठमाण्डौं - वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक प्यानल विजयी भएको छ । लोकतान्त्रिक फोरम समूहबाट अध्यक्षमा उम्मेद्वारी दिएका विष्णुप्रसाद गैरको प्यानल नै विजयी भएको हो ।
लोकतान्त्रिक फोरम प्यानलबाट उम्मेदवारी दिएका विष्णुप्रसाद!-->!-->!-->…
ट्रम्पविरुद्ध महाअभियोग लगाउने औपचारिक प्रक्रिया सुरु
काठमाण्डौं - अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गरेको छ।
तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको छवी खराब गराउनका!-->!-->!-->…
सिस्टम ह्याक गरेर कृषि विकास बैंकको डेढ करोड लुटियो, ३१ लाखसहित १० जना पक्राउ
काठमाण्डौं - कृषि विकास बैंकको डेढ करोड रुपैयाँ सिस्टम ह्याक गरेर लुटिएको छ । सिरहाको लहान शाखाबाट डेढ करोड रुपैयाँ केन्द्रीय बैंकमा ट्रान्सफर गरी डेढ करोड रुपैयाँ लुटिएको हो । रकम आइतबार लुटिएको बताइएको छ । तर यसबारेमा प्रहरीले आधिकारिक!-->…
एनआरएनए उपाध्यक्ष कुल आचार्यको अध्यक्षमा उम्मेद्बारी घोषणा
गैर आबासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गर्नु भएकोछ । बेलायतलाई कर्मथलो बनाएर एनआरएनए अभियानमा सकृय रहेका ब्यबसायी आचार्यले आज लण्डनमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष!-->!-->!-->…
पासापुँच बेल्जियममा चिज कुमार श्रेष्ठ
बेल्जियममा बसोबास गरी रहेका नेवारी समुदायको संस्था पासापुच बेल्जियममा चिज कुमार श्रेष्ठ अध्यक्ष चयन् भएका छन । आईतवार बेल्जियमको एंन्तवेरपेन शहरमा भएको संस्थाको चौथो अधिबेशनले उपाध्यक्षमा राधा प्रधान, मुना ताम्राकार!-->!-->!-->!-->!-->…
पाकिस्तानमा भूकम्प, ४ जनाको ज्यानको मृत्यु
काठमाण्डौं - पाकिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । पाकिस्तानको राजधानी इस्लामाबादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तान प्रशासित कश्मीरमा मंगलबार साँझ ५.८ म्याग्निच्यूडको भूकम्प गएको छ ।
भूकम्पमा परी ५ जनाको ज्यान!-->!-->!-->…
सयको नोटमा बुद्धको तस्बिर
काठमाण्डौं - नेपाल राष्ट्र बैँकले मंगलबारदेखि सय रुपैयाँको नयाँ नोट चल्तीमा ल्याएको छ ।
बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशता सहितको नयाँ नोट प्रचलनमा ल्याएको हो ।
नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको!-->!-->!-->!-->!-->…
गौरवयुक्त खुशीको खबर- रुसले बनायो युरोपकै सबैभन्दा अग्लो बुद्धको मुर्ति, त्यो पनि सुनैसुनको !
रसिया टुडे - रुसले बुद्धको विशाल बुद्ध मूर्ति बनाएको छ। सुनको यो बुद्धमूर्तिलाई युरोपकै सबैभन्दा अग्लो भनिएको छ। पश्चिम रुसको काल्मिकिआ क्षेत्रमा बनेको बुद्ध मूर्ति साढे १२ मिटर अग्लो र ३० टन तौलको भएको रसिया टुडेले जनाएको छ।
!-->!-->!-->!-->!-->…
नेविसंघद्वारा क्याम्पस प्रमुखको कुर्सीमाथि आगजनी
काठमाण्डौं - नेपाल विद्यार्थी संघले बुटवल बहुमुखी क्याम्पसका प्रमुखको कुर्सी जलाएको छ । क्याम्पसले सीएसआईटीका विद्यार्थी भर्नाका मनपरी गरेको भन्दै आक्रोशित नेविसंघले क्याम्पस प्रमुख डा. शखिशरण सुवेदीको कुर्सी जलाएको हो ।
केही दिनदेखि!-->!-->!-->…
नेताहरुले मञ्चबाट हात उठाएर मात्रै पार्टीभित्रको गुटबन्दीको अन्त्य हुँदैन : डा. शेखर कोइराला
काठमाण्डौं - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले नेताहरुले मन्चबाट हात उठाएर हामि मिल्यौं भनेर मात्रै पार्टी भित्रको समस्या समाधान नहुने र गुटबन्दीको अन्त्य पनी नहुने बताएका छन् ।
उनले नेताहरुको कार्यशैलीमा परिबर्तन नआए!-->!-->!-->…