मोरङमा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ विद्यार्थी घाइते

काठमाण्डौं - मोरङमा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर को बस बिहीबार बिहान साढे ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा बसधनी विराटनगर–१५ का ३२ वर्षीय

हत्या आरोपितलाई सभामुख नबनाउन भन्दै प्रदर्शन

काठमाण्डौं - १६ बैशाख २०६२ मा काभ्रेको छत्रेबाँझ स्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामाको अपहरण पछि हत्या गर्न निर्देशन दिएको आरोप लागेको नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन नहुने

राष्ट्रियसभा चुनावको जोडघटाउ: नेकपाकै पोल्टामा

काठमाण्डौं - भोली अर्थात माघ ९ गते राष्ट्रियसभाको चुनाव देशभरि हुँदैछ । यो चुनावले पनि नेपाली कांग्रेसलाई फेरि थलाउने निश्चित छ । किनकी सवै तहका प्रतिनिधी संख्यामा कांग्रेस कमजोर छ । राष्ट्रियसभा चुनावमा भएको नेकपा र राजपाबीचको चुनावी

कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन सुरु

कर्णाली प्रदेश सरकारले ‘कर्णाली उज्यालो कार्यक्रम’ कार्यान्वयन सुरु गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबीच कार्यक्रम कार्यान्वयनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएसंगै कार्यान्वयन प्रक्रिया

धादिङमा मिनिट्रक दुर्घटना ६ जनाको मृत्यु २० घाइते

काठमाण्डौं - धादिङको निलकण्ठ नगरपालिका – ८ मा मिनिट्रक दुर्घटना हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन । धादिङको प्रसिद्ध तीर्थस्थल ढोलामण्डलीको दर्शन गरेर फर्किएका तीर्थयात्री बोकेको ग १ ख ८०१२ नम्बरको मिनिट्रक

पतिका हत्यारालाई केही महिना मात्रै जेल हाल्न सके पतिको आत्माले शान्ति पाउने छ !

पुर्णीमाया लामा काठमाण्डौं - निवर्तमान सभामुख कृष्णबहादुर महरा संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा सदरखोर डिल्ली बजारमा पुर्पक्षका लागि कैदमा छन् । बलात्कार प्रयासको आरोप लागेसँगै गत असोज १४ देखि रिक्त रहेको

ओली – मोदी कनेक्सन: ब्यापारदेखि राजनीतिसम्म

काठमाण्डौं - नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विच गहिरो समशैली देखिएको छ । प्रचारमुखीमा यी दुवै नेता निकै महत्वकांक्षी मात्र छैनन्, जनतामा लोकप्रिय हुन नयाँ शैली पछ्याउन सिपालु पनि छन् । यसै

उपसभामुख कांग्रेसलाई दिन प्रचण्ड सहमत !

काठमाण्डौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार चयन गरेसँगै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजिनामा दिईन । यो सँगै उपसभामुख पद अहिले रिक्त छ । लामो रस्साकस्सीका बिच सभामुखको उम्मेदवार टुंगो लगाएको

श्रीलङ्काली राष्ट्रपति गोटाबय राजपक्ष: ‘युद्धमा बेपत्ता २० हजार व्यक्ति मृत’

श्रीलङ्काली राष्ट्रपति गोटाबय राजपक्षले गृहयुद्धका बेला बेपत्ता भएका २० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको पहिलो पटक स्वीकार गरेका छन् । कोलम्बोमा संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसँगको भेटमा राजपक्षले त्यस्तो बताएका हुन् ।

उखु किसानले भुक्तानी अझै पाएनन, सम्झौताको समयसीमा आज समाप्त हुदैं

काठमाण्डौं - मध्य पुषको जाडो र बर्षाको समेत पर्वाह नगरी संघीय राजधानीको काठमाडौको मुटु माइतीघर मण्डलामा उखु मिलका सञ्चालकहरुले आफुहरुको लामो समयदेखि पाउनुपर्ने बक्यौता रकम भुक्तानीको माग गर्दै आन्दोलन गरे । त्यही आन्दोलनको बलमा सरकारले