पहिलो पटक चीनबाहिर कोरोना भाइरस संक्रमितको ज्यान गयो

फिलिपिन्समा चीनबाहिर कोरोना भाइरसबाट संक्रमित एक बिरामीको मृत्यु भएको छ । फिलिपिन्समा कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ । चीनबाहिर यस भाइरसबाट सङ्क्रमित बिरामीको मृत्यु भएको यो पहिलो घटना हो ।

चीनमा कोरोना भाइरसबाट २५९ को मृत्यु, ११ हजार ७९१ प्रभावित

काठमाण्डौं - विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ । चीनको

नेकपामा फरक मतको तरंग: भीम रावलको १० बुँदे फरक मत

काठमाण्डौं - अहिले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक चलिरहेको छ । पार्टी एकता पछि भै रहेको दोस्रो पुर्ण बैठकमा नेकपाका ओली निकट केन्द्रीय सदस्य सुर्य थापाले २९ बुँदे लिखित सुझाव (फरक मत) ले ल्याएको तरंग

चीनले भन्यो, ‘ढुक्क हुनुहोस,नेपालीलाई केहि हुँदैन ’

काठमाण्डौं - चीनवाट फैलिन शुरु गरेको कोरोना भाइरसले धेरै देश प्रभावित भएका छन् । चीनमा रहेका आफ्ना नागरिकलाई कयौं देशले फिर्ता वोलाएका छन् । नेपाल स्थित चिनियाँ राजदुतावासले भने नेपाली नागरिकको सुरक्षामा चीन सरकार गंभिर भएको विज्ञप्ति जारी

नेकपाको केन्द्रीय वैठक जारी, कार्यकारी राष्ट्रपतिको बिषयमा वहस

काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा आज शनिवार ११ वटा समूहको प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । छलफलका क्रममा कार्यकारी राष्ट्रपति वनाउने नवनाउने बिषयमा वहस शुरु भएको छ । समुहगत छलफल सकेर

आवद्धताको ४७ बर्षपछि इयूबाट बाहिरियो बेलायत

इयूसँगको ४७ वर्ष लामो आवद्धतापछि अन्ततः बेलायत युरोपेली संघबाट बाहिरिएको छ । ४७ वर्षे लामो सदस्यता त्यागेको औपचारिक भिडिओ सन्देशमा प्रधानमन्त्री बोरिस जोनसनले तीन वर्षभन्दा लामो समय राजनीतिक खटपट बेहोरेको ब्रेक्जिटलाई ‘नयाँ बिहानी’

चलखेल उपसभामुखमा, राजपादेखि राजमोसम्म

काठमाण्डौं - डा. शिवमाया तुम्बाहाम्फेले उपसभामुख पदवाट राजीनामा दिएपछि फेरि यो पदका लागि शक्ति संघर्षको खेल शुरु भएको छ । यो पद सत्तारुढ दल नेकपाले नपाउने भएपनि यसको प्रमुख खेलाडी भने उहि हो । किनकी, नेकपाले जस्लाई चाह्यो उही उपसभामुख

दुई राप्रपाबीच एकीकरण, तीन जना अध्यक्ष

काठमाण्डौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा तथा पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकीकरण हुने भएको छ। पार्टी फुटको अढाई वर्षपछि राप्रपा दुई समूहबीच एकीकरण हुने भएपछि

यौन हिंसाको आरोप लागेका एसएसपी शौरभ राणा निलम्बित

काठमाण्डौं - नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणा निलम्बित भएका छन । गृहमन्त्रालयले आज (शुक्रबार) राणालाई निलम्बन गरेको हो । संघीय प्रहरी इकाई धरानमा कार्यरत एसएसपी राणामाथी यौन हिंसाको आरोप लागेको छ । उजुरी परेको लामो

सभामुख सापकोटा विरुद्ध मुद्दा दायर गर्ने व्यक्ति नै वेपत्ता छानबिन आयोग सदस्य !

काठमाण्डौं - नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने व्यक्ति नै संक्रमणकालीन आयोग (बेपत्ता छानबिन आयोग) का सदस्य भएर कार्यभार समेत थालीसकेका छ्न् । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको