समाजवादी राजपा एकीकरण छिट्टै, प्रदेश २ सरकार सरकार परिवर्तन हल्ला मात्रै: यादव
काठमाण्डौं - राष्ट्रियसभा निर्वाचनको लागि राष्ट्रिय जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच सहमति भएसँगै टाढा धकेलिएको भनिएको समाजवादी राजपा एकीकरण छिट्टै हुने समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दावी गरेका छन ।
प्रेस!-->!-->!-->…
नेपाली काङ्ग्रेस भन्छ- ‘दुईवर्षे बेहालतले पाँच वर्षको सङ्केत दिन्छ’
काठमाण्डौं - सरकारको दुईवर्षे अवधिबारे प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले आधिकारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेको छ । बितेको दुई वर्षले वर्तमान सरकार चौतर्फी असफल भएको र असफलताकै दिशामा अग्रसर रहेको काङ्ग्रेसले आरोप लगाएको छ ।
!-->!-->!-->…
महरा विरुद्व आज फैसला नआउने
काठमाण्डौं - संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध दर्ता भएको जबरजस्ती करणी उद्योग मुद्दाको बहस सकिएपनि आज फैसला नआउने भएको छ ।
बहस सकिएर आजै फैसला सुनाउने अन्तिम तयारी!-->!-->!-->…
दिल्लीको मुख्यमन्त्रीमा केजरीवालको ह्याट्रीक
अरविन्द केजरीवालले भारतको राजधानी दिल्लीको मुख्यमन्त्रीमा ह्याट्रीक गरेका छन । आम आदमी पार्टीका संयोजक केजरीवालले आइतबार दिल्लीको रामलीला मैदानमा भएको समारोहमा मुख्यमन्त्रीको सपथ लिएका हुन ।
उनलाई उपराज्यपाल अनिल बैजलले पद तथा!-->!-->!-->…
मालीमा हतियारधारी समूहको हमलामा ४० मारिए
मालीको मोप्ती क्षेत्रस्थित आदिवासी बासिन्दाको बाहुल्य रहेको एक गाउँमा हतियारधारी समूहको आक्रमणमा ४० जनाको मृत्यु भएको जनाएको छ । यसमा ९ जना सुरक्षाकर्मी पनि संलग्न रहेका छन् ।
ओगोसगु गाउँमा शुक्रबार बिहान हतियारधारी समूहले एक्कासी!-->!-->!-->…
‘पिर्के’ पछि अब ‘टेबल’ सलामीको पालो !
काठमाण्डौं - प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख देखि संघीय सांसद सम्मले पिर्के सलामी लिने गरेको कुरा अब पुरानो भै सक्यो । अब सलामी लिनको लागि टेबलको प्रयोग हुन थालेको छ ।
शनिबार बाग्लुङको!-->!-->!-->…
जन्म दिनमा आफ्नै कार्यकक्षमा मदिरामा मस्त मुख्यमन्त्री गुरुङ
काठमाण्डौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ आफ्नो जन्मदिन भन्दै मुख्यमन्त्री कार्यलयमा मदिरामा मस्त भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
राष्ट्रिय झण्डा राखिएको मुख्यमन्त्रीको टेबलमै बसेर मुख्यमन्त्री गुरुङ!-->!-->!-->…
राजपा नेपाललाई सरकारमा नजान भारतले दबाब दिएको खुलासा
काठमाण्डौं - राष्ट्रिय जनता पार्टीलाई वर्तमान नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारमा नजान भारतले दबाब दिएको खुलासा भएको छ ।
पछिल्लो समय राजपा नेपाल संघीय सरकारमा सहभागी हुने र प्रदेश २ सरकार समेत परिवर्तनको हल्ला चलिरहेको समयमा उक्त!-->!-->!-->…
कोरोना भाइरसको औषधि पत्ता लगाएको योगी धर्म महारसको दाबी
काठमाण्डौं - आयुर्वेदिक जडिबुटी अन्वेषक योगी धर्म महारस (धर्मराज पौडेल) ले दाबी गरेका छन । शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन नै आयोजना गरेर उनले यस्तो दाबी गरेका हुन ।
आफ्नो जिवनको ४८ बर्षदेखि आयुर्वेदिक जडिबुटी सम्बन्धि खोज तथा!-->!-->!-->…
सरकारका दुई बर्ष: प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधनको पूर्णपाठ
काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस वर्ष विकासको आधार खडा गरेको र अर्को वर्षदेखि उपलब्धिका वर्षहरु हुने बताएका छन् ।
आफू प्रधानमन्त्रीमा निर्वाचित भएको दुई वर्ष पूरा भएको अवसरमा आज प्रतिनिधिसभा बैठकमा विशेष!-->!-->!-->…