जन्म दिनमा आफ्नै कार्यकक्षमा मदिरामा मस्त मुख्यमन्त्री गुरुङ

0

काठमाण्डौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ आफ्नो जन्मदिन भन्दै मुख्यमन्त्री कार्यलयमा मदिरामा मस्त भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

राष्ट्रिय झण्डा राखिएको मुख्यमन्त्रीको टेबलमै बसेर मुख्यमन्त्री गुरुङ मदिरामा मस्त देखिएका छन भने भित्तामा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिर पनि भिडियोमा कैद भएको छ ।

नेकपाका गण्डकी प्रदेश इन्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङको उक्त भिडियो संघीय सरकारको २ बर्षे उपलब्धि सार्वजनिक भएको केहि समयमानै बाहिरिएको हो ।

Leave A Reply

Your email address will not be published.