महरा विरुद्व आज फैसला नआउने

0

काठमाण्डौं – संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध दर्ता भएको जबरजस्ती करणी उद्योग मुद्दाको बहस सकिएपनि आज फैसला नआउने भएको छ ।

बहस सकिएर आजै फैसला सुनाउने अन्तिम तयारी भनिएपछि जिल्ला न्यायाधिश अम्मर राज पौडेलले फैसला लेख्न नभ्याएको हुँदा अर्को दिन फैसला सुनाउने जानकारी दिएका हुन् ।

Leave A Reply

Your email address will not be published.