परिक्षामा कम अंक ल्याएको भन्दै जब शिक्षिकाले ३४ विद्यार्थीको हातमा ब्लेडले चिर्न लगाइन् !

शिक्षाको नाममा शिक्षिकाको अमानवीय दुष्कर्म काठमाण्डौं - परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६

नेकपामा सांस्कृतिक विचलन : पूर्व सभामुख देखि मुख्यमन्त्रीसम्म यौन काण्डमा

काठमाण्डौं - प्रचण्ड बहुमत सहित सरकारको नेतृत्व गरिरहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांस्कृतिक विचलनको शिकार बन्दै गएको छ । उच्च तहका नेकपा नेताहरू नै धमाधम यौन काण्डमा मुछिन थालेका छन् । यौनकाण्डमा विवादमा तानिएका नेकपाका

गगन थापाद्वारा संसदमा कोरोनाबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

काठमाण्डौं - प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसदलाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ

बाँस्कोटा फेरि मन्त्री बन्ने चर्चा ! अडियो प्रकरणमा अनुसन्धान नै अगाडि बढेन

काठमाण्डौं - सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिशनको डिल गरेको आरोपमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पदबाट राजिनामा दिन बाध्य बनेका गोकुल प्रसाद बाँस्कोटा पुनः मन्त्री बन्ने चर्चा चल्न थालेको छ । अनुसन्धानमा निर्दोष सावित भए उनी पुरानै

आर्थिक घोटालाको छानबिनको माग गर्दै एनआरए अध्यक्ष कुमार पन्तलाई कालो झन्डा, – भिडियो सहित्

गैर आबासिय नेपाली संघ बेलायतमा भएको आर्थिक अपचलनको छानबीनको माग गर्दै एनआरएनए अध्यक्ष कुमार पन्तलाई कालो झन्डा देखाइएको छ । धादलीपूर्ण मतदान प्रकृयाबाट निर्बाचित गरिएको आरोप लागेको एनआरएनए एनसीसी बेलायत सुरुवाती दिनबातै बिबादित

भारतीय राजदूत क्वात्राद्धारा राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश

काठमाण्डौं - नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् । उनले आज राष्ट्रपति भवन शितलनिवासमा ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । नेपालका लागि भारतका २५ औं

प्रचण्डलाई नेकपाका पूर्वमन्त्रीको कडा चेतावनी

काठमाण्डौं - सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद अझै साम्य भएको छैन् । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ उपचारमा रहेकाले अहिले ठूलो तुफान आउनु अगाडिको सन्नाटा जस्तो मात्रै देखिएको छ । यस्तोमा सत्तारूढ नेकपाका

पारस फेरि धर्मकर्ममा

काठमाण्डौं - पूर्व युवराज पारस शाह फेरि धर्मकर्ममा फर्किएका छन् । उनी हिजोमात्र लामाटारमा आयोजना भइरहेको महापुराणमा सहभागी भए । पारस भीमेश्वर महादेव वैभव धाम निर्माणकार्यका लागि आयोजित शिव महापुराणमा सहभागी भएका हुन् । उनले महापुराणमा

कोरोना भाइरसको खोप बनाउन त्रिपक्षीय प्रतिष्पर्धा

काठमाण्डौं - विश्वभर कोरोना भाइरसबाट तीन हजारभन्दा बढीको ज्यान गइसकेको छ । झण्डै एक लाख मानिस संक्रमित भएको तथ्यांक आइसकेको छ । तर, कोरोना भाइरसलाई व्यवसायिक अवसरका रुपमा देख्नेहरु पनि छन् । यसको खोप तयार गर्न विश्वभरका वैज्ञानिकबीच

अस्पतालले भन्यो ‘नयाँ मिर्गौलाले काम गर्न थालिसक्यो’

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार मिर्गौला प्रत्यारोपण सम्पन्न