अस्पतालले भन्यो ‘नयाँ मिर्गौलाले काम गर्न थालिसक्यो’

0

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ ।

“उहाँको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेका छन् । प्रत्यारोपित मिर्गौलालो पनि काम गर्न सुरु गरिसकेको छ । र, उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइनेछ ।”

यस्तो छ विज्ञप्तिः

Leave A Reply

Your email address will not be published.