आर्थिक घोटालाको छानबिनको माग गर्दै एनआरए अध्यक्ष कुमार पन्तलाई कालो झन्डा, – भिडियो सहित्

0

गैर आबासिय नेपाली संघ बेलायतमा भएको आर्थिक अपचलनको छानबीनको माग गर्दै एनआरएनए अध्यक्ष कुमार पन्तलाई कालो झन्डा देखाइएको छ । धादलीपूर्ण मतदान प्रकृयाबाट निर्बाचित गरिएको आरोप लागेको एनआरएनए एनसीसी बेलायत सुरुवाती दिनबातै बिबादित रहदै आएको छ ।

पछील्ल्लो घटना चाँही अध्यक्ष पुनम गुरुङले अन्य पदाधिकारीहरुको सहमति र सलाह बिनै दुई सय बढी सल्लाहकार हरु मनोनित गरी कार्यसमितीबाट अनुमोदनन नगराई उनीहरुलाई समान गर्ने कार्यक्रम राखे पछी बिबाद हुँदै आएको थियो । कार्यक्रमको समितिका चार जना उपाध्यक्ष लगायतका पदाधिकारीले पत्रकार सम्मेलन गरी बिरोध जनाएका थिए ।

आईसीसी अध्यक्ष पन्तलाई एक पक्षले जसरी पनि प्रमुख अतिथीको रुपमा बोलाउने र अर्को पक्षले बिबादित कार्यक्रममा न आउन अनुरोध गरेको थियो । निबर्तमान कार्यसमितिले कारीब चार लाख पाउन्डको हिसाबकिताब नबुझाउदा र निर्वाचन पनि पारदर्शी नहुँदा सर्बसाधारणले छानबिनको माग गरी रहेका छन । https://www.facebook.com/nepalsansarnews/videos/553519108613238/?t=28

https://www.facebook.com/nepalsansarnews/videos/553519108613238/
Leave A Reply

Your email address will not be published.