कोरोना कहर: अमेरिकाद्वारा संकटकाल घोषणा

काठमाण्डौं - अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा गरिएको छ। विश्वव्यापी माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटकाल घोषणा गरिएको

कोरोनासँग कसरी लड्दै छ अष्ट्रिया ?

सागर सुबेदी , भिएना अस्ट्रिया चीनको वुहान प्रान्तमा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले संसारको टाउकोदुःखाइको विषय बनेको छ । यो समाचार तयार गर्दैगर्दा संसारभर करिव एक लाख बीस हजार जनसंख्यामा यो भाइरस संक्रमण देखिएको छ भने करोडौँ नागरिक

प्रधानमन्त्री ओली आज डिस्चार्ज हुँदै

काठमाण्डौं - दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर स्वास्थ लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले

मोदीलाई अस्पतालबाटै ओलीको जवाफ

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा सार्क राष्ट्र मिलेर कोरोना भाइरसविरुद्ध रणनीति बनाउन गरिएको प्रस्तावको स्वागत गरेका छन् । उनले आज आफ्नो सरकार त्यसका लागि तयार रहेको जवाफ दिएका छन् ।

सार्कका सरकारप्रमुखलाई कोरोनाविरुद्ध रणनीति बनाउन भारतीय प्रधानमन्त्रीको निम्ता

काठमाण्डौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका सरकारप्रमुखहरुलाई कोरोनाभाइरसविरुद्ध रणनीति बनाउन छलफलमा जुट्न आह्वान गरेका छन् । उनले शुक्रबार दिउँसो ट्वीट गर्दै सार्कका सरकारप्रमुखहरुलाई छलफलमा आउन आह्वान गेका हुन् ।

गोकुल बाँस्कोटाबारे छानबिन गर्न लेखा समितिको निर्देशन

संसदको लेखा समितिले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्री पदमा रहँदा सेक्युरिटी प्रिन्टर खरिदका बिषयमा कमिसनको अडियोबारे सत्यतथ्य छानबिन गर्न अख्तियर दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । जिटुजी मोडलबाट

२ लाख ५० हजार घुस प्रकरणमा पर्यटनमन्त्री भट्टराई घिमिरेको स्पष्टीकरण

काठमाण्डौं - नेपाल नर्सिङ काउन्सिलकी एक सदस्यले च्याटमा एक विद्यार्थीसँग२ लाख ५० हजार घुस मागेको र त्यसको आधा नर्सिङ काउन्सिलकी रजिष्ट्रार तथा पर्यटनमन्त्री योगेश भट्टराईकी पत्नी विन्दा घिमिरेले खाने भनेको विषय अहिले चर्चामा छ । नर्सिङ

अमेरिकी सेनाले कोरोना भाइरस ल्याएको चीनको आशंका

काठमाण्डौं - चीनको वुहानबाट देखा परेको कोरोना भाइरस (कोभिड – १९) चीनमा देखा पर्नुमा अमेरिकी सेना जिम्मेवार हुनसक्ने आशंका व्यक्त गरेको छ । गत बर्षको डिसेम्बरदेखि सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय १६ देशमा फैलिसकेको छ । विश्वस्वास्थ

एनआरएनएको १३ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन आयरल्याण्डको डब्लिनमा हुँदै

काठमाण्डौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन आगामी अगष्ट महिनामा आयरल्याण्डको डब्लिनमा हुने भएको छ । सम्मेलन अगष्ट ८ र ९ तारिखमा आयोजना गरिएको संघका युरोप उपसंयोजक कृष्ण तिमल्सीनाले जानकारी

साँढे दुई लाख घुस प्रकरण: मन्त्री भट्टराई पत्नी कानुनी उपचारको तयारीमा

काठमाण्डौं - पर्यटनमन्त्री योगेश भट्टराईकी पत्नी विन्दा घिमिरेमाथी साँढे दुई लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि भट्टराई पत्नी घिमिरे कानुनी उपचारको लागि प्रहरीमा उजुरी दिने तयारी गरेको उनी निकट स्रोतले जानकारी दिएको छ । उनीमाथि एक