क्यानडामा नेपाली विद्यार्थीलाई राहत वितरण

काठमाण्डौं - जनसम्पर्क समिति क्यानडाले राहत वितरण गरेको छ । नेपाल बाट भर्खर मात्र क्यानडा पुगेर अरु ब्यवस्थापन हुन नपाएका नेपालीहरुलाइ राहत वितरण गरिएको हो । राहत वितरण कार्य केही दिन देखि जारी रहेको जन सम्पर्क समिति क्यानडाका सभापति

पत्रकार महासंघका महासचिवलाई प्रम सल्लाहकारको आठ मिनेटको धम्की कल

महासचिब बिष्ट काठमाडौं : बिहीबार बेलुका साढे पाँच बज्दै थियो। म मिडिया मनिटरिङकै क्रममा बाहिरै थिएँ । मोबाइलमा घन्टी बजिरह्‍यो। हेर्दा प्रधानमन्‍त्रीका प्रेस सल्लाहकार सूर्य थापाको कल रहेछ। मैले गाडी साइड लगाएर उहाँलाई

पोखराको केस पोजेटिभ आएको छैन: स्वास्थ्य मन्त्रालय

काठमाण्डौं - स्वास्थ्य मन्त्रालयले पोखरामा पछिल्लो समयमा सञ्चारमाध्यममा आएको कोरोना भाइरस संक्रमणको पुष्टि नभएकाे जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको मिडिया ब्रिफिङका क्रममा पोखरामा भारतबाट

पोखरामा अर्का कोरोना संक्रमित भेटिए, कोरोना संक्रमितको संख्या ७ पुग्यो

काठमाण्डौं - नेपालमा सातौँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । भारतबाट कास्की फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो । पोखरास्थित प्रयोगशालामा जाँच्ने क्रममा उनीमा कोरोना भाइरसको संक्रमण भेटिएको र थप परीक्षणका लागि

कोरोनाबाट विश्वमा ५३ हजार २३८ को मृत्यु,महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती:गुटेर्रेस

काठमाण्डौं - कोरोना भाइरस कोभिड-१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य

सीमानामा अलपत्र परेका श्रमिकप्रति एम्नेस्टीको ध्यानाकर्षण

काठमाण्डौं - एम्नेस्टी इन्टरनेशनल नेपालले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लगाइएको लकडाउनका बेला विदेशी सीमानाका बन्दका कारण हजारौँ मानिसले गम्भीर असर भोगिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । एम्नेष्टीले जारी गरेको

विश्वभर १० लाख भन्दा बढी संक्रमित, ५३ हजार भन्दा बढीको मृत्यु

काठमाण्डौं - चीनको वुहानबाट सुरु भएको नोवेल कोरोना भाइरसको संक्रमण विश्वका १० लाख भन्दा बढी मानिसमा पुष्टि भएको छ । सुरुमा चीनको हुबेइ प्रान्तमा सीमित रहेको कोरोना भाइरसका कारण हुने कोभिड–१९ को महामारी अहिले विश्वव्यापी छ । युरोप तथा

लकडाउन उल्लंघनको वहानामा प्रहरीको ज्यादति !

काठमाण्डौं - लकडाउन उल्लंघन गरेको भन्दै सशस्त्र प्रहरीको टोलीले घरभित्रै छिरेर सर्वसाधारण नागरिकलाई निर्घात कुटपिट गरेको छ । सशस्त्र प्रहरीको कुटपिटपछि पाँच जना युवा घाइते भएका छन् । बुधवार साँझ धादिङको सिद्धलेक गाँउपालिका वडा नं ५

स्पेनमा कोरोना भाइरसले ज्यान गुमाउने १० हजार नाघ्यो

काठमाण्डौं - स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउने १० हजार नाघेका छन् । अन्तर्राष्ट्रिय सन्चार माध्यमका अनुसार बिहीबार पनि स्पेनमा कम्तिमा ६ सय १६ जनाको मृत्यु भएको छ । ६ हजारभन्दा बढी संक्रमित बढेका छन्। यहाँ संक्रमितको संख्या एक

बेल्जियममा एकजना नेपालीमा कोरोना भाईरस

करीब आठ हजार नेपालीहरुको बसोबास रहेको बेल्जियममा एकजनामा कोरोनाको सन्क्रमण देखिएको छ् । अन्य केही रुघा खोकी र ज्वरोको समस्या देखिए पछि पारिवारिक डाक्टरको निगरानीमा औषधी सेबन गरीरहेको जानकारीमा आएको छ् । सन्क्रमितको स्वास्थ्य