लकडाउन थप्ने सरकारको तयारी, मन्त्रीपरिषदले आज निर्णय गर्दै
काठमाण्डौं - कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु लकडाउन थप्ने तयारीमा सरकार रहेको छ । अब कम्तिमा एक हप्ता लकडाउन थप्ने तयारी रहेको र त्यस सम्बन्धी निर्णय मंगलबार बस्ने मन्त्रीपरिषद बैठकले गर्ने जनाइएको छ ।
मन्त्रीपरिषदको बैठक!-->!-->!-->…
हुम्लामा जुम्ल्याहा बच्चाको नाम ‘कोरोना’ र ‘भाइरस’ राखियो
सिमकोट – हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ ।
विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि!-->!-->!-->…
सञ्चारमाध्यमसँग सूचना बाँडेमा जासूसी निगरानीमा पर्ने प्रधानमन्त्री ओलीको चेतावनी
संन्त्रासमा मन्त्री, सरकारी उच्चअधिकारी र नेताहरु
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारद्वारा गरिएका निर्णय, प्रस्ताव या छलफलबारेको सूचना व्यक्तिगतरुपमा सञ्चारमाध्यमलाई दिए मन्त्री, सरकारका उच्च अधिकारी र आफ्ना दल नेकपाका!-->!-->!-->…
भारतमा ‘कोभिड-१९’ संक्रमितको संख्या ९ हजार नाघ्यो, ३०८ को मृत्यु
काठमाण्डौं - भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएको सोमबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ७ सय ९८ जना नयाँ संक्रमित थपिएको बताइएको हो ।
सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको सोमबार विहानसम्म ९ हजार!-->!-->!-->…
कोरोना भाइरसबाट विश्वभरमा १ लाख १४ हजारको मृत्यु
करिव साढे अठार लाख सङ्क्रमित
काठमाण्डौं - विश्वभर ‘कोभिड–१९’को कारण मृत्यु हुने मानिसको सङ्ख्या १ लाख १४ हजार पुगेको छ । जोन हपकिन्स युनभर्सिटीले जनाएअनुसार आजसम्म कोरोनाको सङ्क्रमणबाट १८ लाख ४६ हजार ९ सय ६३ जना सङ्क्रमित बन्न पुगेका!-->!-->!-->…
कोरोनाका कारण नयाँ वर्ष २०७७ आ-आफ्नै घर घरमै मनाइदैं
काठमाण्डौं - विक्रम संवत अनुसार सोमबार नयाँ वर्ष सुरु भएको छ । २०७७ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीहरुले शुभकामना आदानप्रदान गरी मनाउँदै छन् ।
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख!-->!-->!-->…
२०७६ को अन्तिम सूर्यास्तको तस्विर, पृष्ठभूमिमा धरहरा (फोटोफिचर)
काठमाण्डौं - आज २०७६ सालको अन्तिम दिन । भोलिबाट नयाँ वर्ष २०७७ सुरु हुँदैछ । सोमबारदेखि क्यालेन्डरका पाना फेरिनेछन् र नेपालीले २०७७ सालको स्वागत गर्नेछन् । समय हो चलिरहन्छ तर समयले केही त्यस्ता परिवर्तन र दीर्घकालसम्मका लागि महत्व राख्ने!-->…
बागलुङकी एक महिलामा कोरोना ‘र्यापिड टेष्ट’ पोजिटिभ, थप परीक्षण गरिँदै
काठमाण्डौं - गण्डकी प्रदेश सरकारले कोराना भाइरसको द्रुत परीक्षण (र्यापिड डाइगोनोस्टिक टेष्ट) लाई तीब्र बनाएपछि बागलुङमा थप एकजना शंकास्पद (पोजेटिभ) लक्षण भएका महिला फेला परेकी छन् ।
आइतबार बागलुङको काठेखोला गाउँपालिकामा जोखिम!-->!-->!-->…
गेन्टमा बिक्रेतासँग झगडा गर्ने ब्रिद्ध पक्राउ / ब्रुसेलमा प्रहरीको गाडीको ठक्करबाट युबकको…
बेल्जियमको गेन्ट शहरमा पसलमा किनमेल गर्न आएका एक ६५ बर्षीय ग्राहकले काउन्टरमा सामान बेचीरहेका कामदार सँग झगडा गरे पछी प्रहरीले उनलाई गिरप्तार गरेको छ । बेल्जियमको चेन सुपरमार्केट दल्हेजमा बेल्जियम सरकारले जारी गरेको कोरोना भाईरस!-->!-->!-->…
विरगञ्जको जामे मस्दिजमा बस्दै आएका तीन जनामा कोरोना पुष्टि
काठमाण्डौं - पर्साको वीरगञ्जमा बस्ने तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण क्रममा उनीहरुमा संक्रमण पोजेटिभ देखिएको हो ।
वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित!-->!-->!-->…