२०७६ को अन्तिम सूर्यास्तको तस्विर, पृष्ठभूमिमा धरहरा (फोटोफिचर)

0

काठमाण्डौं – आज २०७६ सालको अन्तिम दिन । भोलिबाट नयाँ वर्ष २०७७ सुरु हुँदैछ । सोमबारदेखि क्यालेन्डरका पाना फेरिनेछन् र नेपालीले २०७७ सालको स्वागत गर्नेछन् । समय हो चलिरहन्छ तर समयले केही त्यस्ता परिवर्तन र दीर्घकालसम्मका लागि महत्व राख्ने पदचाप पनि छाडेर जान्छन् ।

फर्केर हेर्दा, २०७६ नेपालीका लागि एउटा आशा र भरोसाको वर्षका रुपमा व्यतीत भएको छ । र, नयाँ वर्ष २०७७ मा पनि नेपाल र नेपालीहरुले सुख, शान्ति र समृद्धि प्राप्त गर्नेछन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले धरहरालाई पृष्ठभूमिमा राखेर अन्तिम दिनको सूर्यास्तका केही तस्वीर कैद गरेका छन् । हेरौं तस्विर :

Leave A Reply

Your email address will not be published.