विदेशमा अलपत्र परेका २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए
सिबी अधिकारी - कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड!-->…
थप ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो
काठमाडाैँ – नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेकाे विवरण अनुसार नेपालमा काेराेना भाइरस संक्रमितकाे कुल संख्या १६ हजार ८ सय १ पुगेकाे छ ।
!-->!-->!-->!-->…
संखुवासभामा पहिरोले गाउँ नै बगायो, ११ जना बेपत्ता
संखुवासभा – संखुवासभामा पहिरोले एउटा गाउँ नै बगाएको छ । जिल्लाको सिलिचोङ गाउँपालिका–१, सिसुवाखोलामा पहिरो जाँदा ७ वटा घर बगाएको हो ।
पहिरोले बगाएर ११ जना बेपत्ता भएका छन् । ३ जनालाई जवितै उद्धार गरिएको छ । घटनास्थलमा प्रहरी जाँदै गरेको!-->!-->!-->…
देशभरको बाढीपहिरो (तस्वीरसहित)
काठमाडौं – लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो जाने क्रम बढेको छ । बाढीपहिरोमा परि ज्यान गुमाउनेको एकिन विवरण आउन सकेको छैन भने अर्बौंको क्षति भएको छ ।
बाढी र पहिरोबाट सिन्धुपाल्चोक, डोटी, कास्की, लमजुङ,!-->!-->!-->!-->!-->…
थप ७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो
काठमाण्डौ - नेपालमा पछिल्लाे २४ घण्टामा थप ७० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै काेराेना संक्रमितको कुल संख्या १६ हजार ७१९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रङका क्रममा मन्त्रालयका प्रवक्ता डा.!-->!-->!-->…
पहिरोमा वेपत्ता १० जनाको शव भेटियो
काठमाण्डौ - जिल्लाको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये दश जनाको शव भेटिएको छ । वडाअध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको हो । सात जना!-->…
राजधानीमा थप एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं - सिनामंगलस्थित केएमसी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार विहान मृत्यु भएको ति व्यक्तिको काठमाडौंकै पुरुष रहेको खुलेको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।
संविधानले दिएको अधिकार प्रयोग गर्न कुनै सरकारी सिफारिस वा स्वीकृति चाहिदैंन: सर्वोच्च अदालत
काठमाण्डौ - संविधानले दिएको अधिकार प्रयोग गर्न कुनै सरकारी सिफारिस वा स्वीकृति नचाहिने व्याख्या सर्बोच्च अदालतले गरेको छ । बहिर्गमित पूर्व लडाकुका अध्यक्ष लेनिन बिष्टको एक मुद्दामा फैसला गर्दै सर्बोच्च अदालतले यस्तो व्याख्या सहितको परमादेश!-->…
काठमाडौमा २८ सहित ११८ कोरोना संक्रमित थपिए
काठमाडौ - काठमाडौमा २८ सहित नेपालमा थप ११८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा!-->!-->!-->…
बाढी-पहिरोको बितण्डाः राजधानी जोड्ने सडक सञ्जाल टुट्यो
म्याग्दीमा ३२ जना बेपत्ता
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले देशभर तीन दिनसम्म बाढी र पहिरोको जोखिम रहेकाले सर्तकता अपनाउन आग्रह गरेको छ । महाशाखाअन्र्तगतको बाढी पूर्वसूचना केन्द्रले केन्द्रले आगामी तीन दिनसम्म देशका विभिन्न नदीहरुमा!-->!-->!-->…