देशभरको बाढीपहिरो (तस्वीरसहित)

0

काठमाडौं – लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो जाने क्रम बढेको छ । बाढीपहिरोमा परि ज्यान गुमाउनेको एकिन विवरण आउन सकेको छैन भने अर्बौंको क्षति भएको छ ।

बाढी र पहिरोबाट सिन्धुपाल्चोक, डोटी, कास्की, लमजुङ, म्याग्दी, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, दोलखा र गल्मी गरी ८ जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् । अहिले पनि केही स्थानहरुमा भारी वर्षा भइरहेको छ भने पहिरो जाने क्रम पनि रोकिएको छैन ।

Leave A Reply

Your email address will not be published.