कोरोनाबाट विश्वभर १६० नेपालीको मृत्यु

काठमाण्डौ - विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ । शनिबार साँझसम्म

ओली-प्रचण्डबीच सहमति गराउन राष्ट्रपति भण्डारी सक्रिय, माधव नेपाल सशंकित

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छिन् । उनले हिजो नेकपा सचिवालय बैठकलगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई राखेर सहमति निकाल्न खोजिन् । विश्वस्त

ट्याक्टर दुर्घटनामा सात जनाको मृत्यु

प्युठान- प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा

भारतीय औषधी कम्पनीद्वारा कोरोना खोपको मानव परिक्षण सुरु

काठमाण्डौ - भारतका दुई कम्पनी भारत वायोटक र जाइडस क्याडीलाले कोरोना खोपको मानवीय परिक्षण सुरु गरेका छन् । कोरोनाविरुद्व निर्माण गरिएको खापको पहिलो मानवीय परिक्षण यी दूई कम्पनीले जूलाई १५ मा गरिएको थिए । संक्रमित व्यक्तिको प्रतिरोधात्मक

‘ओलीलाई पदबाट हटाऔं, देश बचाऔं’ : डा.भट्टराई

काठमाण्डौ - समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाएर देशलाई बचाउन आग्रह गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीट गर्दै नेता भट्टराईले नेकपाका अध्यक्षसमेत रहेका

नेपालको जनसंख्या आधा घट्ने

काठमाण्डौ - यस शताब्दीको अन्त्यसम्ममा नेपालको जनसंख्या आधा घट्ने प्रक्षेपण भएको छ । ब्रिटेनको प्रतिष्ठित जर्नल ल्यान्सेटमा विश्वव्यापी अध्ययन गरेर प्रकाशित एक लेखमा विज्ञहरूले नेपाललगायत अधिकांश देशमा शताब्दीको अन्त्यसम्ममा जनसङ्ख्या निकै

सत्तारूढ नेकपाको सचिवालय बैठक: प्रधानमन्त्री ओलीको शक्ति परिक्षण

काठमाण्डौ - आन्तरिक विवाद र शक्ति संघर्षका कारण विवादमा रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार (आज) बस्दैछ । आजको सचिवालय बैठक पार्टी भित्रको विवादका साथै पार्टीको पहिलो वरियताका अध्यक्ष समेत रहेका

देशभर झरीको सम्भावना, सतर्क रहन महाशाखाको अपिल

काठमाण्डौ - अबको केही दिन देशभर वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावका कारण देशभर वर्षा तथा बदली भएको हो । यस्तै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भू–भागबाट केही दक्षिण तिर रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

ओलीलाई बामदेव र बादलको साथ मिलेको हो ?

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टीभित्र स्थायी कमिटी बैठक टार्दै आएका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक डाकेका छन् । उनले भोलि बस्ने गरी सचिवालय बैठक डाकेका हुन् । ओलीविरोधी समुहका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ

कोरोना अपडेटः संक्रमित १७ हजार ४४५, निधन ४०, डिस्चार्ज ११ हजार ५३४

काठमाण्डौ - नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको राजविराज नगरपालिका–१ का ७३ वर्षका एक पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयले ती पुरुषमा लामो समयदेखि