मैले पत्नीको हत्या गरेको होइन, मलाई गीताका बुबाले फसाएः पूर्वडीआईजी कोइराला
काठमाण्डौ - पूर्वडीआईजी रञ्जन कोइरालाले आफ्नी पत्नी गीता ढकालको हत्या अभियोगमा आफुलाई फसाइएको बताएका छन् ।
सुरुदेखिनै पत्नीको हत्या आफुले नगरेको दाबी गर्दै आएका कोइरालाले आफूलाई गीता ढकालका बुबा हरेराम ढकालले फसाएको बताएका हुन् ।
!-->!-->!-->!-->!-->…
विचौलियाको मनपरीले तरकारीको मूल्य आकाशियो, उपभोक्ता निरीह
काठमाण्डौ - लकडाउन खुलेसँगै उपत्यकामा उपभोक्तालाई अत्याउने गरी तरकारी मूल्य बढेको छ । सरकारी निकायको ध्यान केन्द्रित हुन नसक्दाम कोरोना महामारीबाट र लकडाउनबाट पिरलोले रन्थनिएका उपभोक्ता दिनहुँ खानुपर्ने तरकारी महँगिएपछि थप समस्यामा परेका!-->…
१३९ कोरोना संक्रमित थपिए, ६२६ डिस्चार्ज
काठमाण्डौ - नेपालमा १३९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना मुक्त!-->!-->!-->…
नेकपा विवाद: ओलीलाई पेलेरै जाने मनस्थितिमा प्रचण्ड–नेपाल पक्ष
काठमाण्डौ – लामो समयदेखि विवादमा रुमल्लिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक भोलि मंगलबारका लागि तोकिएको छ । तर पटक–पटक स्थगित हुँदै आएको बैठक बस्ने÷नबस्ने कुनै निश्चित छैन ।
पार्टीमा शीर्ष नेताहरूबीच सहमति हुन नसक्दा!-->!-->!-->…
भारतले पत्र पठाएर भन्योः कालापानी क्षेत्र हाम्रो हो, नेपालीलाई प्रवेशमा रोक
काठमाण्डौ - भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध!-->…
ओली-दाहालबीच संवाद टुट्यो, बैठक अनिश्चित् !
काठमाण्डौ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय संवाद नै हुन छाडेको छ । अध्यक्ष दाहालले हालै काठमाण्डौमा आयोजित एक कार्यक्रममा ओलीके सक्रियतामा नेकपा एमाले निर्वाचन!-->…
१३० कोरोना संक्रमित थपिए
काठमाडौं - नेपालमा कोरोना भाइरसका १ सय ३० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १८ हजार ६ सय १३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
!-->!-->!-->…
मास्क नलगाई हिँड्नेलाई तुरुन्त पक्राउ गर्नू: गृहमन्त्रालय
काठमाण्डौ - गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेलाई तुरुन्त पक्राउ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
आइतबार गृहले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयलाई परिपत्र गर्दै मास्क नलगाई बाहिर निस्किनेलाई कडा!-->!-->!-->…
रञ्जन कोइरालको सजाय घटाउने फैसला पुनरावलोकन गर्न अनुमति
काठमाण्डौ - सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइरालालाई थुनामुक्त गर्न सर्वोच्च् अदालतले दिएका आदेश पुनरावलोकन हुने भएको छ ।
आइतबार सर्वोच्च अदालतका तीन जना न्यायाधीशको संयुक्त इजलासले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश!-->!-->!-->…
कोरोना संक्रमण बाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४६ पुग्यो
काठमाण्डौ - वीरगञ्जमा कोरोना संकमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।
कोरोना पुष्टि भएका वीरगञ्ज आदर्शनगरका ७५ वर्षीय वृद्धको ज्यान गएको हो ।
मुटु रोगबाट पीडित ती बिरामीमा कोरोना लक्षण देखिएपछि!-->!-->!-->!-->!-->…