१३९ कोरोना संक्रमित थपिए, ६२६ डिस्चार्ज

0

काठमाण्डौ – नेपालमा १३९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या १३ हजार ४ सय ५४ जना पुगेको छ ।

आजसम्म १३ हजार ७ सय ५४ जना संक्रमणमुक्त भएका छन् । आज ६ सय २६ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.