अछाममा बाढीको बितण्डाः १७ जना बेपत्ता, ३० वटा पसल बगे
अछाम – अछाम को कैलाशखोलामा आएको बाढीले बगाएर १७ जना बेपत्ता भएका छन् । १७ मध्ये ६ जनाको शव फेला परेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन!-->!-->!-->…
राष्ट्रकवि माधव घिमिरेको १ सय १ वर्षको उमेरमा निधन
काठमाण्डौ - राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षका उमेरमा मंगलबार साँझ निधन भएको छ ।
परिवारको एक सदस्यका अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेट उनकै लैनचौरस्थित निवासमा निधन भएको हो ।
उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष!-->!-->!-->!-->!-->…
कोरोना अपडेट: संक्रमित २८ हजार नाघ्यो, निधन ११४, संक्रमणमुक्त १७ हजार ५८०
काठमाण्डौ - नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ भने ११४ जनाको ज्यान गएको छ।
यस्तै कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १ हजार १६ जना कोरोना!-->!-->!-->…
एसईईको नतिजा प्रकाशित
काठमाण्डौ - एसईईको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०७६ सालको नतिजा प्रकाशित गरेको हो ।
कोरोना महामारीका कारण परीक्षा सञ्चालन हुन नसकेपछि सम्बन्धित विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्न!-->!-->!-->…
थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, १६० जना डिस्चार्ज
काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा महिला १ सय ७३ र पुरुष ४०८ जना रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २७ हजार २ सय ४१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या!-->!-->!-->!-->!-->…
बालुवाटारमा प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता
काठमाण्डौ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन् ।
सोमबार बिहान नेकपाको सचिवालय बैठक लगत्तै!-->!-->!-->…
नेकपा सचिवालय बैठकबाट कार्यदललाई अनुमोदन
काठमाण्डौ - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकबाट अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डले बनाएको कार्यदल अनुमोदन भएको छ ।
गत शुक्रबार अध्यक्षद्वय अोली र प्रचण्डले पार्टीमा देखिएको!-->!-->!-->…
अमेरिकी पत्रिकामा फेसबुक तथा ह्वाट्सएपबारे छापिएकाे खबरले भारतमा तहल्का
एजेन्सी - अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलमा प्रकाशित फेसबुक तथा ह्वाट्सएप सम्बन्धी खबरलाई लिएर भारतमा राजनीतिक वृत्तमा तहल्का मच्चिएको छ ।
हालै वाल स्ट्रिट जर्नलमा प्रकाशित भएको रिपोर्टमा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी!-->!-->!-->…
उपत्यकामा १७२ सहित थप ६४१ जनामा कोरोना पुष्टि
काठमाण्डौ - आइतबार थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ६४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुमा काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना पुष्टि!-->!-->!-->…
नेकपा सचिवालय बैठक बस्दै
काठमाण्डौ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । दुवै अध्यक्षले सोमबार ९ बजेका लागि सचिवालय बैठक बोलाएका हुन् ।
नेकपा प्रवक्ता नारायणकाजी!-->!-->!-->…