कोरोना अपडेट: संक्रमित ३६,४५६ ,निधन १९५, डिस्चार्ज २०,२४२
काठमाण्डौ - नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ भने मृत्यु हुनेको संख्या १९५ पुगेको छ।
यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ भने शुक्रबार मात्रै १६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका!-->!-->!-->…
सेना, प्रहरी र सशस्त्रका १६ सय सुरक्षाकर्मी कोरोना संक्रमित, ८६१ जना डिस्चार्ज
काठमाण्डौ - विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर सङ्क्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय पनि त्यसबाट अछुतो छैन ।
प्राप्त!-->!-->!-->…
जापानका प्रधानमन्त्री अबेद्वारा राजीनामा
एजेन्सी – जापानका प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्यका कारण राजीनामा दिएका छन् । उनले पत्रकार सम्मेलनमार्फत् राजीनामा दिएका हुन् ।
अबेले स्वास्थ्यका कारण राजीनामा दिएका हुन् । उनले पदमा रहँदा आफूलाई साथ दिनेहरुलाई धन्यवाद दिएका!-->!-->!-->…
विनोद चौधरीलाई कोरोना संक्रमण
काठमाण्डौ - नेपालका एकमात्रै डलर अर्वपति तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । चौधरीले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू संक्रमित भएको कुरा जानकारी गराएका छन् ।
आज विहान गरिएको पिसिआर परीक्षणअनुसार आफू संक्रमित भएको उनले स्पष्ट!-->!-->!-->…
दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाइ भिडियो बनाइयो, बलात्कारका मुख्य आरोपी फरार
विराटनगर – मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा निगुरो टिप्न जंगल गएको अवस्थामा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ ।
लक्ष्मीमार्गस्थित जंगलमा निगुरो टिप्ने क्रममा ४० वर्षीय होम तामाङले चिनजानकै किशोरीमाथि बलात्कार गरेको!-->!-->!-->…
कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा ‘पुनः नियुक्ति नगर्ने’ सरकारका प्रवक्ताको संकेत
काठमाण्डौ - सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ‘पुनः नियुक्ति नगर्ने’ संकेत गरेको छ । आज सरकारका प्रवक्ता डा. युवराज खतिवडाले घिसिङप्रति उल्टै व्यङ्ग्य गरेर ‘पुनः नियुक्ति नगर्ने’ संकेत गरेका हुन् ।
!-->!-->!-->…
कार्यदलको प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त भएको छैन: नेता नेपालको सचिवालय
काठमाण्डौ - नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको भनेर सार्वजनिक भएका विवरण सत्य नभएको उनको सचिवालयले जनाएको छ।
नेपालका स्वकीय सचिव मोहन गौतमले अहिलेसम्म नेता नेपालले कहीँकतै उक्त प्रतिवेदनबारे!-->!-->!-->…
कोरोना अपडेटः संक्रमित ३५ हजार ५५९, निधन १८३, डिस्चार्ज २० हजार ७३
काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौका २७०, ललितपुरका ६६,!-->!-->!-->…
कोरोना अपडेटः संक्रमित ३४ हजार ४१८, निधन १७५, डिस्चार्ज १९ हजार ५०४
काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार खोटाङमा १, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४,!-->!-->!-->…
खुलेआम भैरहेको ब्रम्हलुटको किन छानबिन हुँदैन ? भन्दै प्रधानमन्त्रीलाई कमल थापाको प्रश्न
काठमाण्डौ - राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले खुलेआम भैरहेको ब्रम्हलुटको किन छानबिन हुँदैन ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । सामाजिक सञ्जला ट्विटरमार्फत अध्यक्ष थापाले यस्तो प्रश्न गरेका छन् ।
!-->!-->…