खुलेआम भैरहेको ब्रम्हलुटको किन छानबिन हुँदैन ? भन्दै प्रधानमन्त्रीलाई कमल थापाको प्रश्न

0

काठमाण्डौ – राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले खुलेआम भैरहेको ब्रम्हलुटको किन छानबिन हुँदैन ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । सामाजिक सञ्जला ट्विटरमार्फत अध्यक्ष थापाले यस्तो प्रश्न गरेका छन् ।

उनले भनेका छन्,‘कृषी क्षेत्रमा भएको व्यापक भ्रष्टाचारको नालिबेली सार्वजनिक गरिएको छ। बिश्वबैंकले अनियमितता गर्ने पदाधिकारीको नाम समेत किटान गरी कार्वाहीको लागि सरकारको ध्यान आकर्षित गरेको छ। खुलेआम भैरहेको ब्रम्हलुटको किन छानविन हुंदैन? प्रम @kpsharmaoli  किन निरिह र किं कर्तव्य विमुढ हुनुहुन्छ?’

Leave A Reply

Your email address will not be published.