अर्घाखाँचीमा भदौ २४ गतेसम्म लकडाउन लम्बियो

अर्घाखाँची : अर्घाखाँचीमा भदौ २४ गते राति १२ बजे सम्मका लागि लकडाउनको समय अवधि थपिएको छ । आज बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसीसीएमसी) को बैठकले भदौ २४ गते राति १२ बजेसम्म

नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण

काठमाडौं : पर्सा र बारामा गरी थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ५०, पर्साका १३ र गण्डक अस्पतालका एकजनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा पाँच वर्षका बालकदेखि

सभामुखको पहलमा लिदीका अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षा

सिन्धुपाल्चोक : सभामुख अग्निप्रसाद सापकोटाको पहलमा लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र बसोबासको व्यवस्था हुने भएको छ । सभामुखको आग्रहमा एसओएस बालग्राम काभ्रे पनौतीका निर्देशक सुरेन्द्र अमगाईँसहितको टोली मङ्गलबार

पाटन अस्पतालमा ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं : ललितपुरको पाटन अस्पतालमा पनि गए राति भक्तपुरका ४० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । चार दिनअघि मात्र ती पुरुषकी ६२ वर्षीया आमाको पनि सोही अस्पतालमा कोरोनाकै कारण मृत्यु भएको थियो । संक्रमित पुरूषमा १५

चितवनमा थपिए ४१ कोरोना संक्रमित

चितवन : चितवनमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड ल्याव र राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा चितवनका ४१ सहित ४८ जनामा संक्रमण पुष्टि भएको हो । टेकुमा गरिएको परिक्षणमा भरतपुरका १३ जनामा संक्रमण

कोरोना संक्रमणबाट रुपन्देहीमा ६५ वर्षीया महिलाको मृत्यु

रुपन्देही : रूपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवाको भीम अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको गएराति मृत्यु भएको हो । मृत्यु हुने महिला नवलपरासी पश्चिम, रामग्राम–५ की हुन् । उनमा मधुमेह, उच्च रक्तचाप र

आजबाट सोह्र श्राद्ध शुरु

काठमाडौं : आजबाट सोह्र श्राद्ध शुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको हो । आजबाट १६ दिनसम्म पितृकर्म गरिने प्रचलन छ । सात पुस्तालाई तर्पण

कोरोना अपडेटः संक्रमित ४० हजार ५२९, निधन २३९, डिस्चार्ज २२ हजार १७८

काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ३९३, ललितपुरका ५८, भक्तपुरका ३०,

कोरोनाबाट नेपालमा थप ११ जनाको मृत्यु, १०६९ संक्रमित थपिए

काठमाडौं : नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै काठमाडौं उपत्यकामा ४८१

ट्राफिक सचेतनाको लागि सडकमा डमी ट्राफिक प्रहरी

काठमाण्डौ - महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ । सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरी सडक दुर्घटना न्यूनिकरण गर्नका लागि महानरीय ट्राफिक महाशाखाले