पाटन अस्पतालमा ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

0

काठमाडौं : ललितपुरको पाटन अस्पतालमा पनि गए राति भक्तपुरका ४० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

चार दिनअघि मात्र ती पुरुषकी ६२ वर्षीया आमाको पनि सोही अस्पतालमा कोरोनाकै कारण मृत्यु भएको थियो । संक्रमित पुरूषमा १५ दिनअघि कोरोना पुष्टि भएको थियो ।

Leave A Reply

Your email address will not be published.