कोरोना संक्रमणबाट मोरङका २ जना पुरुषको मृत्यु

काठमाडौं : : कोरोना भाइरस संक्रमित मोरङका दुई जना पुरुषको मृत्यु भएको छ । दुबै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुष रहेका छन

चीनको वुहानमा जनजीवन सामान्य बन्दै, पूर्ववत रुपमा आन्तरिक उडानहरू शुरू

एजेन्सी : कोरोना भाइरस महामारीको केन्द्रका रुपमा चिनिएको चीनको वुहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरू सुरू भएको छ । वुहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलवाट गत शुक्रबार एकै दिन पाँच सय वटा आन्तरिक उडानबाट ६४ हजार सात सय यात्रुले

नेपाली जनसंपर्क समिती स्पेनले मनायो बिपी जयन्ती

नेपाली जनसम्पर्क समिती स्पेनले नेपाली राजनीतिका शिखर पुरुष, महामानव बिपी कोईरालाको १०७ औं जन्म जयन्ती को उपलक्ष्यमा बिपी र समाजवाद बिषयक एक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ। कोरोना महामारीको कारण भौतिक रुपमा उपस्थित भै कार्यक्रम

कोरोनाबाट नेपालमा थप ९ जनाको मृत्यु, १०३९ संक्रमित थपिए, ११७३ जना डिस्चार्ज

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा

आइसोलेसनमा बसेकी कोरोना संक्रमित वृद्धाको मृत्यु

चितवन : चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । उनको

सिन्धुपाल्चोक पहिरो : मृत्यु हुनेको संख्या ६ पुग्यो

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, सात घुम्थाङका विभिन्न तीन स्थानमा आइतवार बिहान पहिरो खस्दा छ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पहिरोमा कम्तीमा बीस जना बेपत्ता भएका छन् । बिहान तीन बजेतिर स्थानीय

भारतमा एकैदिन थपिए ९४ हजार बढी कोरोना संक्रमित

एजेन्सी : भारतमा एकैदिन ९४ हजारभन्दा धेरै कोरोनाका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९४ हजार ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा संक्रमितको संख्या ४७ लाख ५१ हजार ७ सय नाघेको छ । हिजो एकैदिन भारतमा १

धाँधलीरहित चुनाव भए भ्रष्टाचार नियन्त्रण हुन्छ : पूर्व राष्ट्रपति यादव

नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा त्यसले सघाउ पुग्ने बताएका छन् । अमेरिकामा रहेको अमेरिका–नेपाल नीति अनुसन्धान केन्द्रको पाँचौँ वार्षिक सम्मेलनका

कोरोना संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २४३ पुग्यो

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण विदेशमा थप ४३ जना नेपालीको मृत्यु भएको छ । मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको नेपाली दूतावासले पुष्टि गरेको छ । यो सँगै साउदी अरबमा मात्रै संक्रमणका कारण संक्रमणका कारण मृत्यु

सिन्धुपाल्चोकमा दुई ठाउँमा पहिरो : १५ घर पुरिए, १८ जना बेपत्ता

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा गएराति गएको पहिरोले १५ घर पुरेको छ । बाह्रविसे नगरपालिका वडा नम्बर सात घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा आठ र भीरखर्कमा पाँच घर पुरिएका हुन् । भीरखर्कको पहिरोमा परेर तीन जना बेपत्ता भएका