कोरोना संक्रमणबाट मोरङका २ जना पुरुषको मृत्यु

0

काठमाडौं : : कोरोना भाइरस संक्रमित मोरङका दुई जना पुरुषको मृत्यु भएको छ । दुबै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुष रहेका छन । कुनै दीर्घ रोग नदेखिएका पुरुषमा भदौ २६ गते संक्रमण पुष्टि भएको थियो ।

Leave A Reply

Your email address will not be published.