राष्ट्रियसभा बैठकमा आज मिटरब्याज सम्बन्धि विधेयक टेवुल हुने
काठमाडौं \ राष्ट्रियसभा बैठक बिहीबार बिहान ११ बजे बस्दैछ । बैठकमा मिटरब्याजविरुद्धको विधेयक सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश पेश गर्ने कार्यसूचि रहेको छ ।
राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको मुलुकी संहिता केही नेपाल…
इटलीबासी नेपालीहरुका समस्या बुझ्ने मौका पाए, छिट्टै समाधान गर्नेछु – प्रधानमन्त्री प्रचन्ड
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भएकोछ । गैरआवासीय नेपाली संघ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा बुधबार इटालीको रोममा आयोजित…
महामन्त्री शर्माद्वारा बैठकमा सुझावसहितको प्रतिवेदन पेस
काठमाडौं \ नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले साउन २ गतेदेखि सुरु भएको बैठकमा प्राप्त सुझावहरुसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
सानेपास्थित बीपी स्मृति भवन, केन्द्रीय कार्यालयमा जारी…
कांग्रेस सांसद सुनिल शर्माले मागे गृह र अर्थमन्त्रीको राजीनामा
कामाडौं \ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण…
गैर आबासिय नेपाली संघ इटलीको अध्यक्षमा भाबेश सिंह,
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद इटलीको २०२३–२०२५ को अध्यक्षमा भाबेश सिंह निर्बिरोध निर्बाचित हुनु भएकोछ ।
उपाध्यक्षमा केशव गुरुङ र देवानन्द बराल, महासचिव अशोक उप्रेती सचिव, गोपाल मान श्रेष्ठ, सह-सचिव जीत बन्जारा,…
खरेलले अस्ट्रेलियामा ‘आइडिया ब्यांकिङ’को अवधारणा अघि बढाउने
गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको चुनावको मिति नजिकीदै जाँदा अध्यक्षका उम्मेदवार डिला खरेलले नेपाली युवाहरुलाई उद्यमशील बन्नका लागि सहयोग गर्ने विशेष योजना पनि अघि सारेका छन् ।
उनले भने, ‘नेपाली युवाहरूलाई उद्यमशील बन्न मद्दत गर्न…
प्रस्तावित सङ्घीय निजामती विधेयक : विवादित विषय सुल्झ्याइँदै
काठमाडौ \ सङ्घीय निजामती सेवा विधेयकमा यसअघिदेखि नै पेचिलो बनेका कतिपय विषयमा उच्चस्तरीय सहजीकरण समितिले छलफल गरी टुङ्ग्याउने प्रयास गरिरहेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत १० गते रायका लागि कानुन र अर्थ…
प्रतिनिधि सभा बैठक आज बस्दै
काठमाडौं \ सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर…
एनआरएनए बेल्जियमको सामाजिक एकता र सद्भावका कार्ययोजना ल्याउने प्रतिवद्धता
गैर आवासीय नेपाली संघ बेल्जियमले सामाजिक एकता र सद्भावना बढाउने गरि कार्ययोजना ल्याउने संकल्प प्रस्ताव पारित गरेकोछ । सोमबार भएको एनसीसी बेल्जियमको पहिलो बैठकले बेल्जियमको नेपाली समुदायका संघ संस्थाहरु सँग सहकार्य गरेर नेपाल र नेपाली समाजको…
कोशी प्रदेश सरकार गठन विवादको रिट हेर्दाहेर्दैमा
काठमाडौं \ कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदन हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा बहस नसकिएपछि रिट निवेदन…