गणपुरक संख्या नपुगेपछि संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं : संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । गणपुरक संख्या नपुगेपछि आज बसेको परिषद्को बैठक स्थगित भएको हो । अर्को बैठक आज बेलुका ५ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएनन् । सापकोटा नगएसँगै गणपूरक

विवेकशील साझा राप्रपाको नयाँ अवतार : बाबुराम भट्टराई

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले विवेकशील साझा पार्टीलाई राप्रपाको नयाँ अवतारको संज्ञा दिएका छन । राजसंस्थाका बारेमा पार्टी अध्यक्ष रविन्द्र मिश्रले गरेको टिप्पणीलाई लिएर पूर्व

अमेरिकामा कोरोनाविरुद्धको खोप दिन थालियो, स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकता

एजेन्सी : कोरोना भाइरसको महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा खोप अभियान शुरु भएको छ । अमेरिकाले उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोप दिन थालेको हो । क्वीन्स राज्यस्थित लङ्ग आइल्याण्ड जिविश

क्यानाडामा कोरोनाविरुद्ध फाइजरको खोप लगाउने तयारी

एजेन्सी : क्यानाडामा पनि कोरोना विरुद्धको फाइजर–बायोएनटेक खोप लगाउने तयारी शुरु भएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले पहिलो चरणको खोप आइतवार स्वदेश भित्रिएको जनाएका छन् । पहिलो चरणमा तीस हजार मात्रा खोप क्यानडा पु्गेको हो । क्यानडाको

संवैधानिक परिषदको बैठक आज बस्दै, बैठकमा देउवा पनि सहभागी हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक आजका लागि बोलाएका छन् । ओलीले रिक्त संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गर्न बैठक बोलाएका हुन् । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा पनि सहभागी हुने भएका छन् ।

राजावादीहरुको प्रदर्शनमा कम्युनिष्ट सरकार मुख्य जिम्मेवारी : देउवा

काठमाडौं : नेपाली कांग्रेसका शिर्ष नेताहरुले सरकार, नेकपा, राजावादीको आन्दोलनको आलोचना गरेका छन् । सरकार विरोधी प्रदर्शनका क्रममा विभिन्न जिल्ला पुगेका कांग्रेस शीर्ष नेताहरुले सरकार कोरोना नियन्त्रणभन्दा भ्रष्टाचार र अनियमितामा संलग्न

नेपालमा थपिए ८२१ कोरोना संक्रमित, थप १८ जनाको मृत्यु

काठमाडौं: नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार सात सय नाघेको छ । विगत २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार सात सय १६ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमणका

सरकारविरुद्ध कांग्रेसको प्रदर्शन, देशैभर निकालियो र्‍याली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्‍याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्‍याली

कोरोना संक्रमणबाट अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्रीको मृत्यु

एजेन्सी : कोरोना भाइरस संक्रमणका कारण अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्रीको मृत्यु भएको छ । चार हप्ता पहिले कोरोना भाइरसबाट संक्रमित भएका ५२ वर्षीय प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको आइतबार मृत्यु भएको हो । छिमेकी देश दक्षिण अफ्रिकामा

कोरोना संक्रमण बढ्न थालेपछि जर्मनीमा जनवरी १० सम्म लकडाउन

एजेन्सी : कोरोना भाइरस संक्रमण झन् बढ्न थालेपछि जर्मनीले बुधबारदेखि देशमा लकडाउन गर्ने भएको छ । जनवरी दशसम्म लागू हुने गरी लकडाउन घोषणा गरिएको हो । बुधबारदेखि अत्यावश्यक बाहेकका पसल तथा स्कुल कलेज बन्द गरिने जर्मन सरकारले जनाएको छ ।