बोको हरामले अपहरण गरेका ३ सय ४४ विद्यार्थी अपहरणमुक्त

एजेन्सी : नाइजेरियामा विद्रोहीको अपहरणमा परेका विद्यार्थीहरु अपहरणमुक्त भएका छन् । उत्तरी नाइजेरियाबाट अपहरण भएका ३ सय ४४ जना विद्यार्थीहरु अपहरणमुक्त भएका हुन् । अपहरणमुक्त भएका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेर अभिभावकको जिम्मा

उच्च अदालत दिपायलद्वारा रेशम चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला

काठमाडौं : टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ । वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले बिहीबार उक्त फैसला गरेको हो । २०७२ भदौ ७ गते टीकापुरमा

भोलिदेखि उपत्यकामा लगाइएको जोर-बिजोर प्रणाली हट्ने

काठमाडौं : शुक्रबार (भोलि) देखि काठमाडौं उपत्यकामा लागू भएको जोर-बिजोर प्रणाली हट्ने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले

नेपालमा थपिए ७७६ कोरोना संक्रमित, थप ६ जनाको मृत्यु

काठमाडौं : नेपालका थप ७ सय ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ८८ पीसीआर नमूना परीक्षण गर्दा ४ सय ६८ पुरूष र ३ सय आठ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेको संख्या २ लाख ५१

रौतहटको श्रीराम सुगर मिल्सका तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं : रौतहटको मह्मदपुर गरुडामा रहेको श्रीराम सुगर मिल्सका संचालकसहित तिनजना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । रौतहटका उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघ समेत ४६ किसानहरुले श्रीराम सुगर मिल्सका संचालक

नेकपा अध्यक्षद्वय ओली र दाहालबीच आज पनि छलफल हुँदै

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल हुँदैछ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता र संसदको विशेष अधिवेशन बोलाउन प्रस्ताव लैजाने

कोरोना महामारी शुरु भएको वुहान क्षेत्रको डब्लुएचओले अनुसन्धान गर्ने

एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लूएचओको टोली चीनको वुहान जाने भएको छ । कोरोना भाइरस सङक्रमणको सुरुवातबारे जान्नका लागि डब्लूएचओको टोली चीनको वुहान जान लागेको हो । आगामी महिना दश जना बैज्ञानिको टोली वुहान जाने डब्लुएचओले जनाएको हो ।

सन्तोष साह बीबीसी मास्टर सेफको टप ३ मा

काठमाडौं : नेपालका सेफ सन्तोष साह 'बीबीसी मास्टर सेफ २०२०' प्रतियोगिताको शीर्ष तीनमा पुग्न सफल भएका छन् । ‘बीबीसी वान’ मा बुधबार राति प्रसारित फाइनल राउण्डको दोस्रो चरणमा उनी अघिल्लो चरणका लागि छानिएका हुन् । साहले उत्कृष्ट तीनमा

क्रिसमस मनाउँदा मास्क लगाउन डब्लुएचओको आह्वान

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले क्रिसमस मनाउने क्रममा हुने भिडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ । क्रिसमस मनाउनेको सङ्ख्या युरोपमा धेरै भएकाले संगठनको युरोप कार्यालयले विशेष गरेर युरोप क्षेत्रमा

कांग्रेस बैठक : अध्यादेश फिर्ता हुनुपर्ने अडान, तत्काल अधिवेशन बोलाउन माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेको छ। सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बुधबार तीन घन्टा बसेको कांग्रेस पदाधिकारी बैठकले संसदको हिउँदे अधिवेशन