उखु किसानको आन्दोलनमा कविहरुको समर्थन

बक्यौता रकम उठाउनका लागि आन्दोलनरत उखु किसानको समर्थनमा कविहरूको प्रतिनिधित्व गर्दै कविहरुले माइतीघर मन्डलामा कविता वाचन गरेका छन्। १२ जना कविहरूले विभिन्न शीर्षकमा रही किसान, कृषीजीवी, मजदूर एवं आन्दोलनरत उखु कृषकका पक्षधरता लिँदै

नेकपा अध्यक्ष ओली र दाहालबीच खुमलटारमा छलफल

काठमाडौं : पार्टीभित्रको विवादमा सहमति खोज्ने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओली पहिलोपटक

भारतले आफ्नो भूमिमा सैन्य आक्रमणको तयारी गरिरहेको पाकिस्तानको आरोप

एजेन्सी : पाकिस्तानले भारतले आफ्नो भूमिमा सैन्य आक्रमणको तयारी गरिरहेको आरोप लगाएको छ । पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेशीले युएईको दुवईमा पत्रकारसँग कुरा गर्दै भारतले आक्रमणको योजना बनाएको बताएका हुन् । उनले भारतले आक्रमण गरे

प्रधानमन्त्री ओली दाहाललाई भेटन खुमलटार जाँदै

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार जाने भएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओली पहिलोपटक दाहाल निवास जाने भएका हुन् ।

आज विवाह पञ्चमी : सीता र रामको पूजा गरी मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले लगाए कोरोनाविरुद्धको खोप

एजेन्सी : अमेरिकी उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उपराष्ट्रपति पेन्सले प्रत्यक्ष टीभी कार्यक्रममार्फत् खोप लगाएका हुन । पेन्सीकी श्रीमती जेरोमी अदामले पनि खोप लगाएकी छिन् । अमेरिकी जनताबीचमा खोपप्रतिको

१२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा

काठमाडौं : गृह मन्त्रालयलले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिव र उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछाप, भोजपुर, खोटाङ, डोल्पा, मुगु, पाँचथर र तेह्रथुम जिल्लाका प्रमुख जिल्ला

नेपालमा थपिए ७८२ कोरोना संक्रमित, थप १६ जनाको मृत्यु

काठमाडौं : नेपालका थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ७ सय ६ पीसीआर नमूना परीक्षण गर्दा ४ सय ७७ पुरूष र ३ सय पाँच जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख ५२

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर

काठमाडौं : संसदीय समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ । सिंहदरबारमा शुक्रबार बसेको सार्वजनिक लेखा समितिले ओम्नीमार्फत् खरिद गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकाल्दै थप छानविन

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछिको परिस्थितीबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यसमितिको बैठक बस्न लागेको हो । कांग्रेसले संसदीय दल बैठकमार्फत संसदको