ओली समूहको निर्णय : २०७८ मंसिर २ मा महाधिवेशन
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले २०७८ मंसिर दुई गते पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा!-->!-->!-->…
ओली पक्षको निर्णय : पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली, नारायणकाजीलाई हटाइयो
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय समितिको बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ ।
बालुवाटारमा जारी ओली समूहको बैठकले श्रेष्ठलाई हटाएर प्रवक्तामा प्रदीप ज्ञवालीलाई!-->!-->!-->…
१ हजार १९९ जनाको महाधिवेशन आयोजक समिति बनाउने ओली पक्षको निर्णय
काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समितिको घोषणा गरेका छन् ।
बालुवाटारमा जारी ओली पक्षीय केन्द्रीय समिति बैठकले बहाल रहेका ४४६ मा ५५६ जना थप गर्ने र!-->!-->!-->…
ओली पक्षको केन्द्रीय समिति बैठक बालुवाटारमा शुरु
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय समिति बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी केन्द्रीय समितिको बैठक अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको!-->…
ताजा जनादेशमा जानु नै उत्तम विकल्प : कमल थापा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्ट नेतृत्वबाट मुक्तिका लागि ताजा जनादेशमा जानु नै उत्तम विकल्प भएको बताएका छन् । आज विहान ट्विट गर्दै उनले फोहोरी गठबन्धन बनाएर ब्रह्मलूटको अर्को शृंखला सुरु गर्नुभन्दा!-->…
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आइतबार मन्त्रिपरषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय!-->!-->!-->…
बेलायतमा ४० देशद्वारा यात्रा प्रतिबन्ध
एजेन्सी : बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ । थुप्रै देशले बेलायतवाट हुने यात्रामा प्रतिबन्ध लगाउन थालेका छन् । अहिलेसम्म ४० वटाभन्दा बढी देशले यूकेबाट हुने आगमनमा रोक लगाएका छन् ।
!-->!-->!-->…
नेपाली जनप्रगतिशिल मोर्चा युरोप द्वारा प्रधानमन्त्री वलीको संसद भङ्ग गर्ने कदमको बिरोध
जन प्रगतीशिल मोर्चा युरोपले आज एक बिज्ञप्ती प्रक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रतिनिधीसभा भङ गरी चुनावको मिती घोषणा गर्ने कदमको भ्रत्शना गरेकोछ ।
जन प्रगतिशिल मोर्चा!-->!-->!-->…
सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम सदर नगरे देशमा संकटकाल र गृहयुद्ध : सुरेन्द्र केसी
काठमाडौं : राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सर्वोच्च अदालतले संसद बिघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सदर नगरे देश संकटकालमा जाने र गृहयुद्धमा जाने बताएका छन् । रिपोटर्स क्लब नेपालले गरेको कार्यक्रममा उनले देशलाई झन्!-->…
कांग्रेस चुनावमा जान तयार : नेता साउद
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले आफ्नो दल चुनावमा जान तयार भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले कांग्रेस लोकतान्त्रिक दल भएकाले घोषित चुनाव देखि नभाग्ने स्पष्ट पारे ।
‘कांग्रेस!-->!-->!-->…