१ हजार १९९ जनाको महाधिवेशन आयोजक समिति बनाउने ओली पक्षको निर्णय

0

काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समितिको घोषणा गरेका छन् ।

बालुवाटारमा जारी ओली पक्षीय केन्द्रीय समिति बैठकले बहाल रहेका ४४६ मा ५५६ जना थप गर्ने र अरु १९७ थप गर्न सकिने गरी आयोजक समितिको घोषणा गरेको हो ।

Leave A Reply

Your email address will not be published.