नेपाली जनप्रगतिशिल मोर्चा युरोप द्वारा प्रधानमन्त्री वलीको संसद भङ्ग गर्ने कदमको बिरोध

0

जन प्रगतीशिल मोर्चा युरोपले आज एक बिज्ञप्ती प्रक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रतिनिधीसभा भङ गरी चुनावको मिती घोषणा गर्ने कदमको भ्रत्शना गरेकोछ ।

जन प्रगतिशिल मोर्चा युरोपका अध्यक्ष बिष्णु भुजेल द्वारi जारी बिज्ञप्तिमा देश कोरोना महामारीले आक्रान्त भएको बेला आफ्ना गुटगत स्वार्थहरु छोडेर राष्ट्रिय एकता कायम गर्दै नेपाली जनताको सेवामा जुट्न, विदेशी बजारमा श्रम बेच्न बाध्य देशका कुल जनसंख्याको झण्डै एक तिहाई युवा पुस्तालाई देश फर्काउन, उत्प्रेरक, आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा लाग्नु पर्नेमा चरम् अबसरबादी चरित्र देखाएकोमा प्रधानमन्त्री केपी शर्मा वलीको फासीबादी कदमको बिरोध गर्दछौ भनिएको छ । जन दबाब सिर्जना गरी यो कदमलाई असफल बनाउन पनि अनुरोध गरिएको छ ।

बिज्ञप्तीको पूर्ण पाठ

Leave A Reply

Your email address will not be published.