मन्त्रिपरिषद विस्तार : ९ मन्त्री थपिए, दुई हटाइए

काठमाडौं : संसद विघटन गरेर निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषद्मा धेरै जसो मन्त्रीहरु पूर्वमाओवादी पृष्ठभूमिका नेताहरु छन् ।

संवैधानिक इजलासले माग्यो सरकारसँग संसद् विघटन गर्नुको लिखित जवाफ

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन गर्नुको कारणबारे राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाइपछि प्रधानन्यायाधीश

बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सदस्य शालिकराम जमकट्टेलको नेतृत्वमा प्रदेशसभामा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । उनको ठाउँमा

इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै

काठमाडौं : इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन् । डिसेम्बर २५ तारिखका दिन यिसुख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट

माइतिघरमा प्रचण्ड-माधव समूहको प्रदर्शन

काठमाडौं : नेकपाको प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन शुरु गरेका छन् । सबै केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्यहरुको उपस्थितिमा माइतिघर मण्डलाबाट प्रदर्शन शुरु गरेका हुन् । आधिकारिक नेकपा आफु भएको दावी सहित सो

संसद् विघटनविरुद्ध परेका रिटको आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं : संसद् विघटनविरुद्ध परेका १३ वटा रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । रिटका विषयमा आजको पेशीमा अन्तरिम आदेशका बारेमा बहस हुनेछ । साथै पछिल्लो सुनुवाइ कहिले गर्ने भन्ने निर्णय हुनेछ । अदालतले अन्तरिम आदेश दिनुपर्ने या

दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं : नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आजबाट आन्दोलन शुरु गर्दैछ । सबै केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्यहरुको उपस्थितीमा माइतिघर मण्डलबाट प्रदर्शन गर्न लागिएको हो । विहान नौ बजेपछि माइतीघर मण्डलामा भेला

नेपाली जनसंपर्क समन्वय समिती युरोपको अधिबेशन स्थगित

नेपाली जनसंपर्क समन्वय समिती युरोपको डिसेम्बर २८ मा हुने भनिएको अधिबेशन स्थगित भएको छ । १४ बर्ष अघि नेपाली काङ्रेसकी नेत्री सुजाता कोइरालाको उपस्थितीमा जर्मनीको फ्र्यान्कफर्टमा, युरोपमा रहेका नेपाली काङ्रेस कार्यकर्ताहरुको भेलाले

गत आ.व.मा आधाभन्दा बढी उजुरी तामेलीमा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७६/०७७ मा आधाभन्दा बढी उजुरीलाई तामेलीमा राखेको छ । आयोगको तीसौं वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा फर्छ्योट भएका १६ हजार ९ सय ५२ उजुरीमध्ये ९ हजार ३ सय ८७ वटालाई

कांग्रेसले संसद विघटनविरुद्ध पुष १३ गते देशैभर विरोध प्रदर्शन गर्ने

काठमाडौं : नेपाली कांग्रेसले संसद विघटनविरुद्ध पुष १३ गते देशैभर विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध पुष १३ गते देशका १ सय ६५