एमसीसी देशको पक्षमा छ, विवाद सिर्जना नगरौं : उर्जामन्त्री रायमाझी
काठमाडौं : नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
आइतबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री रायमाझीले ऊर्जामा अझै पनि!-->!-->!-->…
प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौं : प्रदेश एकका तीन मन्त्रीले राजीनमा दिएका छन् । नेकपाको दाहाल-नेपाल पक्षका तीन मन्त्रीले आज राजीनमा दिएका हुन् ।
राजीनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन!-->!-->!-->…
विभाजित नेकपाका दुबै समूहका भेला बैठक आजपनि हुँदै
काठमाडौं : विभाजित नेकपाका दुबै समूहले आजपनि आन्तरिक भेला र बैठक जारी राखेका छन् । विभाजित भैसकेपछि त्यसकौ औचित्यका बारेमा दुबै समूहले तल्लो तहका कमिटि र नेता कार्याकर्तालाई त्यसबारे जानकारी दिने क्रम तीव्र पारेका हुन् ।
नेकपाको केपी!-->!-->!-->…
चिनियाँ कम्युनिष्ट पार्टीको उच्च प्रतिनिधिमण्डल आज नेपाल आउँदै
काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीको एक उच्च प्रतिनिधिमण्डल आज नेपाल भ्रमणमा आउने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको टोली आज अपरान्ह नेपालको चारदिने भ्रमण आउन लागेको हो ।
येचौ ३३!-->!-->!-->…
प्रदेश १ का आर्थिक मामिलामन्त्री आङ्बो पदमुक्त
काठमाडौं : प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका छन् । आफुविरुद्ध अविश्वास प्रस्तावको हस्ताक्षर अभियान चलाएपछि राईले उनलाई हटाएका हुन् ।
आङ्बो पूर्वमाओवादी नेता हुन् । उनी!-->!-->!-->…
प्रचण्ड-माधव समूहमा फर्किए छक्कबहादुर
काठमाडौं : हुम्लाका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा नेकपाको प्रचण्ड-माधव समूहमा फर्किएका छन् । प्रतिनिधिसभा विघटनपछि दुई समूहमा बाँडिएको नेकपाभित्र उनी प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा लागेका थिए । उनलाई ओलीले केन्द्रीय सदस्य!-->…
सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी हुन अपिल
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।
!-->!-->!-->…
नेपालमा थपिए ५ सय कोरोना संक्रमित
काठमाडौं : नेपालमा थप पाँच सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ४ सय ३४ पीसीआर नमूना परीक्षण गर्दा २ सय ८७ पुरूष र २ सय १३ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेको संख्या २ लाख ५७!-->…
इथियोपियामा विद्रोहीको आक्रमणमा परी मृत्यु हुनेको संख्या २०७ पुग्यो
एजेन्सी : इथियोपियामा भएको नरसंहारमा मृत्यु हुनेको संख्या दुई सय सात पुगेको छ । रेडक्रसले बुधबार पश्चिम इथियोपियाको सांगुल गुमु क्षेत्रमा भएको नरसंहारमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाएको छ ।
विद्रोहीहरुले मेटेकल क्षेत्रको!-->!-->!-->…
ओलीले पूर्व राजा ज्ञानेन्द्रको शैली देखाए : बाबुराम भट्टराई
काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहकै शैलीमा देखापरेको आरोप लगाएका छन् । ट्वीट गर्दै उनले संविधान र लोकतन्त्रविरुद्ध खेलबाड भइरहँदा पनि अन्य!-->…