२१ दिनभित्र उखु किसानको बक्यौता भुक्तानी गर्ने सहमति, आन्दोलन स्थगित

काठमाडौं : चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानीको माग गर्दै दुई हप्तादेखि आन्दोलनरत उखु किसानले सरकारसँग चार बुँदे सम्झौतापछि आन्दोलन स्थगित गरेका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र उखु किसानबीच चार

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको बिस्तारित बैठक सम्पन्न

प्रदिप अधिकारी, पोर्तुगल, नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको बिस्तारित बैठक सम्पन्न भएको छ । डिसेम्बर २७ आईतवार बाम बुद्दिजिवी खगेश्वर केसीको प्रमूख आतिथ्यमा सम्पन्न बैठकले केन्द्रीय कार्यसमितिको बिस्तार गर्दै एक कार्यकाल

सोमबार थपिए ६५९ कोरोना संक्रमित

नेपालमा सोमबार थप ६५९ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न स्थानमा रहेको प्रयोगशालाहरुमा गरिएको परिक्षणमा २५२ जना महिला र ४०७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २७८ जना रहेकाछन् ।

सरकारले गरेकाे गल्ती अदालतले सच्याउँछ : वरिष्ठ नेता पाैडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् । कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले साेमबार भीमादमा आयोजना गरेको विरोधसभालाई सम्बोधनका

सेवा सुविधा नदिएको भन्दै पठाओको कार्यालयमा तोडफोड

काठमाडौं : सेवा सुविधा नदिएको भन्दै पठाओ राइडरहरूले मध्य बानेश्वरस्थित कार्यालयमा तोडफोड गरेका छन् । एकसाता अघि उनीहरुले एघार बुँदे माग पेश गरेका राइडरहरुले त्यसलाई पुरा गर्न चासो नदिएको भन्दै आज नारावाजी र तोडफोड गरेका हुन् । राइडिङ

सरकार र उखु किसानबीच आज वार्ता हुँदै

काठमाडौं : सरकार र उखु किसानबीच आज दिउँसो वार्ता हुँदैछ । सिंहदरबारमा आन्दोलनरत उखु किसान र उद्योग मन्त्रालयका पदाधिकारीविच वार्ता हुन लागेको हो । वार्ता तीन बजेपछि उद्योग मन्त्रालयमा हुने बताइएको छ । आफ्ना मागप्रति सरकार सकारात्मक

काठमाडौंमा रहेको चिनियाँ विशेष प्रतिनिधिमण्डलले आजपनि राजनीतिक भेटवार्ता जारी राख्ने

काठमाडौं : सत्तारुढ नेकपामा देखिएको विवादबारे बुझ्न आएको चिनियाँ विशेष प्रतिनिधिमण्डलले आज पनि राजनीतिक भेटवार्ता जारी राख्ने भएको छ । आइतबार काठमाडौं आएको चिनियाँ टोलीले आज नेता माधब नेपाल तथा पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता

के को लागि यत्रो हतार हो यो विश्व महामारीको परिवेशमा ?- शेष घले

लन्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले कोरोना महामारीमा नेपालीहरुलाई संक्रमणबाट जोगाउन एवं देश तथा प्रवासमा रहेका नेपालीको सुरक्षातर्फ ध्यान केन्द्रित गर्न एनआरएनए नेतृत्वलाई आग्रह गरेका छन् । ग्लोबल नेप्लिज

नेपालमा थपिए ४८१ कोरोना संक्रमित

काठमाडौं : नेपालमा कोरोना भाइरसका चार सय ८१ जना संक्रमित थपिएका छन् । चौबीस घण्टामा ३ हजार ८ सय २८ जनाको नमूना परीक्षण गर्दा ४८१ संक्रमित थपिएका हुन् । थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या दुई लाख ५८ हजार १ सय ८१ पुगेको छ ।

चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आइपुग्यो

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउसहितको टोली काठमाडौं आइपुगेको छ । उपमन्त्रीसहित चार सदस्यीय टोली आइतबार त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद