बेलायतमा नयाँ युगको सुरुवात, इयूबाट औपचारिकरुपमा बाहिरियो
एजेन्सी : युरोपेली संघ ‘इयू’बाट औपचारिकरूपमा बाहिरिने प्रक्रिया सम्पन्न भएसँगै बेलायतमा नयाँ युग शुरु भएको छ । स्थानीय समय अनुसार राति एघार बजेदेखि बेलायत इयू अन्तर्गतका नियमहरूको पालना गर्न छोडेको हो ।
इयू छाडेसँगै बेलायतमा यात्रा,!-->!-->!-->…
चीनको साइनोफार्मले विकास गरेको खोप सार्वजनिक प्रयोगका लागि स्वीकृत
एजेन्सी : चीनले सरकारी स्वामित्व रहेको औषधि उत्पादक साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको एउटा खोपलाई सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको छ ।
तेस्रो चरणको परीक्षणका क्रममा खोप ७९ प्रतिशत प्रभाबकारी देखिएको जनाएको!-->!-->!-->…
विदेशमा रहेका नेपालीलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०२१ को अवसरमा विदेशमा रहेका नेपालीहरूलाई सम्बोधन गर्ने भएका छन् ।
वर्तमान राजनीतिक घटनाक्रमका बारेमा ३६ देशमा रहेका ५ सय भन्दा बढी नेपालीहरुसँग एकैपटक भर्चुअल संवाद गर्ने प्रधानमन्त्रीका प्रेस!-->!-->!-->…
आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन प्रारम्भ हुँदै
काठमाडौं : राष्ट्रियसभाको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आजदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो ।
प्रतिनिधिसभा विघटन भएपछि पहिलोपटक संघीय संसद्को एक मात्र सदनको!-->!-->!-->…
नयाँ वर्ष सन् २०२१ शुरु, विश्वभर विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत
काठमाडौं : ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।
यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज!-->!-->!-->…
समाचारमा बर्ष २०२०
२०२० सैयौ बर्ष सम्म कोरोनाको बर्षको रुपमा चिनिने छ, अनेक त्रास र पिडाको अनुभब संगै , प्रक्रिती , परिवार र मानब सम्बन्धको महत्व हामीलाई याद गराएको यो बर्षमा विश्वको सामाजिक र राजनितिक निम्न घटनाहरु पनि उत्तिकै परिवर्तनकारी सिद्ध!-->!-->!-->…
सन् २०२० लाई फर्केर हेर्दा
काठमाडौं : अंग्रेजी नयाँ वर्ष सन् २०२० अरु वर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो वर्ष लामो समयसम्म स्मरणीय वर्ष बन्ने भएको छ । सन् २०२० लाग्दा!-->…
नेपालमा थपिए ५३४ कोरोना संक्रमित
काठमाडौं : नेपालमा कोरोना भाइरसका ५ सय ३४ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार पीसीआर नमूना परीक्षण गर्दा ३ सय ३८ पुरुष र १ सय ९६ जना महिला संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६० हजार ५!-->…
प्रदेश एकमा शेरधन राईलाई हटाएर भीम आचार्य संसदीय दलको नेता चयन
काठमाडौं : प्रदेश एकको नेकपा संसदीय दल आजबाट औपचारिक रुपमा विभाजन भएको छ । प्रचण्ड-माधव पक्षले मुख्यमन्त्री एबं संसदीय दलका नेता शेरधन राईलाई हटाउँदै भीम आचार्यलाई नेता चयन गरेको हो ।
बिहीबार बसेको दाहाल नेपाल समूहको संसदीय दलको बैठकले!-->!-->!-->…
लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ
काठमाडौं : लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उखु किसानको बक्यौता रकम नतिरेपछि प्रहरीले उनलाई पर्साको वीरगञ्जबाट नियन्त्रणमा लिएको हो ।
उनलाई प्रहरीको अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो ।!-->!-->!-->…