ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका छ : देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन सम्बन्धी अदालतमा विचाराधिन मुद्दामा जुलुस निकालेर ‘यो गर, ऊ गर’ भन्न नहुने बताएका छन् ।
संसद विघटनको विरोधमा शनिबार काठमाडौं ५ मा आयोजित सभालाई सम्बोधन गर्दै उनले!-->!-->!-->…
नेपालमा थपिए ३६२ कोरोना संक्रमित, थप ३ जनाको मृत्यु
काठमाडौं : नेपालमा थप तीन सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार २ सय ८६ पीसीआर नमूना परीक्षण गर्दा २ सय तीन जना पुरुष र १ सय ५९ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६४!-->…
प्रधानमन्त्रीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’
काठमाडौं : नेकपा ओली समूहले काठमाडौंमा ‘धोती जुलुस’ निकालेको छ । राष्ट्रिय युवा संघको आह्वानमा काठमाडौँको बिजुलीबजारबाट धोती जुलस निस्किएको हो । जुलुसमा सहभागीहरुले धोती, कुर्ता, गम्छा, लगाएका थिए ।
महेश बस्नेतले नेतृत्व गरेको!-->!-->!-->…
प्रधानमन्त्री ओलीले असंवैधानिक कदम सच्याउनुको विकल्प छैन : नेता सिंह
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गरेको छ । देशभरका ३३० प्रदेश तहमा विरोधसभा गरेको कांग्रेसले काठमाडौं उपत्यकाका पाँच स्थानमा र्याली तथा सभा गरेको छ ।
चाबहिल, बानेश्वर भृकुटिमण्डप लगायतका!-->!-->!-->…
प्रचण्ड आज स्वदेश फर्कँदै
काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज भारतबाट स्वदेश फर्कँदै छन् । पत्नी सीताको उपचारका लागि सोमबार मुम्बई गएका दाहाल काठमाडौं आउन लागेका हुन् ।
पत्नीको उपचार प्रक्रिया अघि बढेकाले छोरीहरुलाई छोडेर उनी फर्कन लागेका हुन्!-->!-->!-->…
विभाजित नेकपालाई एकैठाँउमा आउन बामदेवको आह्वान
काठमाडौं : नेकपा नेता वामदेव गौतमले पार्टीका दुवै पक्षलाई लडाइँ बन्द गरेर पुनः एकठाउँमा आउन आह्वान गरेका छन् । शनिवार एक विज्ञप्ति जारी गर्दै नेकपाका उपाध्यक्ष समेत रहेका गौतमले कार्यकर्तालाई पार्टी पुनःएकीकरणका लागि शीर्ष नेतालाई दवाब दिन!-->…
ट्रम्पको ट्वीटर एकाउन्ट स्थायीरुपमै निलम्बित
एजेन्सी : ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउण्ट स्थायी रुपमा निलम्बित गरिदिएको छ । हिंसा भड्किने जोखिमका कारण ट्रम्पको एकाउण्ट स्थायी रुपमै निलम्बित गरिएको ट्वीटरले जानकारी दिएको छ ।
यसअघि पनि ट्वीटरले जनवरी ६ मा!-->!-->!-->…
कांग्रेसले आज देशभर प्रदर्शन गर्दै
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार देशभर प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै कांग्रेसले दोस्रो चरणको आन्दोलन थालेको हो ।
!-->!-->!-->…
चार पूर्व प्रधानन्यायाधीले भने- प्रधानमन्त्रीको कदम गलत
काठमाडौं : चार पूर्व प्रधानन्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमलाई असंवैधानिकको संज्ञा दिएका छन् । पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार एक संयुक्त!-->…
प्रचण्ड-माधव समूहमाथि ओलीको आरोप : ‘पार्टी छाडेर भागेका भगौडाहरु’
धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहलाई पार्टी छोडेर भागेका भगौडाहरुको संज्ञा दिएका छन् । शुक्रबार कैलालीको धनगढीमा पार्टीको प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै उनले गाली गर्दै हिँडेका पार्टी छाडेर भागेका!-->…