विश्व कुष्ठरोग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : ६८ औं विश्व कुष्ठरोग दिवस आज विभिन्न कार्यक्रम गरेर नेपालमा पनि मनाइँदैछ । कुष्ठरोगका प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा

‘१० वर्षसम्म आमाको शवलाई फ्रिजमा लुकाउने’ जापानी महिला पक्राउ

एजेन्सी : जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले पक्राउ गरेको शनिबार स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । आफ्नी आमाको मृत्यु भएको थाहा भएपछि आफू

‘ढुक्क भएर कोभिशिल्ड खोप लगाउनुहोस्’

काठमाडौं : कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिमा

दिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट, सुरक्षा सतर्कता बढाइयो

एजेन्सी : भारतको राजधानी दिल्लीमा भएको बम विष्फोटपछि सुरक्षा सतर्कता बढाइएको छ । दिल्लीस्थित इजरायली राजदूतावास परिसरमा शुक्रबार साँझ बम विष्फोट भएपछि देशभर सुरक्षा सतकर्ता बढाइएको हो । विष्फोटपछि भारत सरकारले अन्तर्राष्ट्रिय

प्रधानमन्त्री ओली आज चितवन जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदैछन् । नेकपाको ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न नेकपा अध्यक्षसमेत रहेका ओली चितवन जान लागेका हुन् । केन्द्रीय बस टर्मिनल भरतपुरमा चितवन जिल्ला कमिटीको आयोजनामा

ओलीमाथि प्रचण्ड-माधव समूहको आरोपै आरोप

विराटनगर : नेकपाको प्रचण्ड-माधव समूहले प्रदेश एकको राजधानी विराटनगरमा जनप्रदर्शन गरेको छ । नेकपा एक नम्बर प्रदेश कमिटीको आयोजनामा भएको सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीले संविधान विघटन गरेर

कोरोना खोप लगाएर आउने विदेशी पर्यटकलाई नेपाल प्रवेशमा सहज पारिन्छ : पर्यटनमन्त्री

काठमाडौं : संस्कृति, पयर्टन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले कोरोना खोप लगाएर आउने विदेशी पर्यटकलाई नेपाल प्रवेशमा सहजता प्रदान गर्ने बताएका छन् । कोरोना महामारीका कारण पर्यटन क्षेत्र धरासायी भएको अवस्थामा मन्त्री ढकालले

नेपालमा संक्रमितको संख्या घट्दै

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या घट्ने क्रम जारी छ । शुक्रबार नेपालमा थप १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार २ सय २१ नमूना परीक्षण गर्दा ९८ पुरुष र ५९ महिलामा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना

निर्वाचन आयोगसँग प्रचण्ड-माधव समूहले माग्यो थप समय

काठमाडौं : नेकपाको आधिकारिकता विवादका विषयमा छलफलका लागि नेकपाको प्रचण्ड-माधव समूहले थप समय माग गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल काठमाडौंबाहिर रहेकाले उपस्थित हुन नसकेको जानकारी गराउँदै सो समूहले समय मागेको हो ।

शहीदहरुसँग इमानको प्रतिज्ञा र देशभक्तीको अनुशरण गर्न आवश्यक : प्रधानमन्त्री

काठमाडौं : देशभर विभिन्न कार्यक्रम गरी नागरिक अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झनाका साथ शुक्रबार शहीद दिवस मनाइएको छ । दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले रत्नपार्कस्थित शान्ति बाटिकादेखि लैनचौरको शहीद स्मारकसम्म