संवैधानिक निकायहरूमा भएका नियुक्ति बदर गर्न माग गर्दै सभामुखद्वारा सर्वोच्चमा रिट दायर
काठमाडौं : संवैधानिक परिषदद्वारा विभिन्न संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्नी सापकोटाले सर्वोच्चमा रिट दर्ता गराएका छन् ।
संसदीय सुनुवाइ विना गरिएको नियुक्ति अवैधानिक रहेको भन्दै सापकोटासहितका सांसदहरु!-->!-->!-->…
नारायणहिटीको गेटमा ओली समूहको टी आकारको सभास्थल
काठमाडौं : सत्तारुढ नेकपाको ओली समूहले गर्न लागेको आमसभाका लागि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको प्रवेशद्वारमा मञ्च निर्माण गरिएको छ । नारायणहिटी संग्रहालयको गेटमा टी’ आकारको मञ्च निर्माण गरिएको हो ।
सभाका लागि दरबारमार्गको खण्डमा!-->!-->!-->…
किशोरी मृत फेला, हत्याको आशंका
बैतडी : बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् ।
ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका!-->!-->!-->…
ओली नेतृत्वको नेकपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै
काठमाडौं : केपी शर्मा ओली नेतृत्वको नेकपाले आज काठमाडौंमा बृहत् सभा गर्दैछ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ सो समूहले नारायणहिटी दरबार!-->…
कानूनको पालना गर्न प्रचण्ड-माधव समूहलाई प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड'ले गाडी लिएर जनताले कति दुःख पाए भनेर हेर्न हिँडेको बताएका छन् ।
बिहीबार अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले !-->!-->!-->…
नेपालले कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज खोप पाउने
काठमाडौं : नेपालले कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज कोरोना भाइरसविरुद्धको खोप पाउने भएको छ । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले बिहीबार प्रकाशित गरेको अन्तरिम वितरण तालिका अनुसार नेपालले सो संख्यामा खोप प्राप्त गर्ने भएको हो ।
!-->!-->…
भारतमा कोभिड–१९ विरुद्धको खोप ४५ लाख भन्दा बढीले लगाए
एजेन्सी : भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ४५ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।
यहाँ!-->!-->!-->…
प्रचण्ड-माधव समूह आम हड्ताल : चितवनमा ४ वटा ट्रक तोडफोड
चितवन : नेकपा प्रचण्ड-माधव समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार वटा ट्रकमा तोडफोड गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको!-->!-->!-->…
सरकारले जंगली राज चलाउन खोज्यो : अध्यक्ष दाहाल
काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि सडकमा निस्केका छन् । उनी बिहीबार विहान सातदोवाटो चोकमा भएको प्रदर्शनमा सहभागी भएका हुन् । उनी केही समय चोकमा आयोजित!-->…
म्यानमारको सैन्य कू विफल पार्न राष्ट्रसंघका महासचिव गुटरेसको अपील
एजेन्सी : संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले म्यानमारमा भएको सैनिक 'कू' विफल बनाउन विश्व समुदायलाई आह्वान गरेका छन् ।
उनले चुनावलाई उल्ट्याउनु अस्वीकार्य भएको बताउँदै कू गर्नेहरूलाई देशमा शासन गर्ने तरिका यो होइन भनेर!-->!-->!-->…