राष्ट्रपतिबाट हनुमानढोकामा वसन्त श्रवण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण तथा प्रसाद ग्रहण गरेकी छिन् । मंगलबार बिहानको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् । नासलचोकमा

कंगोमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु

एजेन्सी : कंगोमा एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । माइ नोम्बे प्रान्तको लङगोला नजिकै सात सय जना सवार डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेर करिब एक सय भन्दा बढी मानिस हराइरहेका छन् । उद्धारकर्ताहरुले तीन सय भन्दा

म्यानमारमा ‘कू’ विरुद्ध प्रदर्शन गर्नेलाई २० वर्ष कैद सजाय

एजेन्सी : म्यानमारको सैन्य सरकारले विरोध प्रदर्शन गर्नेविरुद्ध नयाँ कानुन लागू गरेको छ । सैन्य सरकारले ‘कू’को विरोध गर्ने मानिसलाई २० वर्षको कैद सजाय हुनेगरी सो कानुन जारी गरेको हो । सरकारले जारी गरेको विवरणमा सैनिक बलमाथि अवरोध

सरस्वतीको पूजाआराधना गरी श्रीपञ्चमी मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा

चार पूर्वप्रधानन्यायाधीशले आदलातमा दिए लिखित जवाफ (पूर्णपाठ)

काठमाडौं : चार पूर्वप्रधानन्यायाधीशहरुले आज सर्वोच्च अदालतमा गएर लिखित जवाफ पेश गरेका छन् । संसद विघटनलाई असंवैधानिक भनेर संयुक्त विज्ञप्ति जारी गरेका चार पूर्वप्रधानन्यायाधीशहरु अदालतमा पुगेर बयान दिएका हुन् ।

सरकार सञ्चालनमा बाधा पुर्‍याएकाले स्थिरताका लागि प्रतिनिधिसभा विघटन : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका शीर्ष तहका केही नेताका अतृप्त आकांक्षा र कुण्ठाका कारण प्रतिनिधिसभा विघटनको अवस्था आएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवनको सोमबार सिंहदरबारमा उदघाटन गर्दै

कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ । संसद विघटनको विरोधमा तेस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत कांग्रेसले जिल्ला स्तरमा विरोधसभा आयोजना गर्न लागेको हो ।

प्रदर्शन चर्किएपछि बख्तरबन्द गाडीहरूसहित सेना म्यानमारको सडकमा

एजेन्सी : म्यानमारस्थित पश्चिमा राष्ट्रहरूका दूतावासहरूले हिंसाको प्रयोग नगर्न सैनिक सरकारलाई आग्रह गरेका छन् । युरोपेली संघ, अमेरिका र बेलायतले वक्तव्य जारी गर्दै सुरक्षा निकायहरूलाई वैध सरकार हटाइएविरुद्ध भइरहेको प्रदर्शनमा सहभागी

यूरोपमा २६औं जनयुद्ध दिवस भब्यताका साथ सम्पन्न

नेपाली जनप्रगतिशील मोर्चा युरोपले २६औं जनयुद्ध दिवस भब्यताका साथ मनाएको छ । ऐतिहासिक जनयुद्ध दिवसको अवसर पारेर मोर्चाले एक समारोहको आयोजना गरेको थियो । नेपाली जनजागरण मन्चका संयोजक गुणराज लोहनी प्रमूख अतिथी रहेको उक्त कार्यक्रममा वाम

सिंहदरबारको प्रधानमन्त्रीले सोमबार उद्घाटन गर्ने

विसं २०७२ बैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा